Logo
मुख्य समाचार
राष्ट्रपतिमा राष्ट्रिय सहमतिको यस्तो छ चालबाजी

काठमाडौँ, २२ माघ । सात दलीय गठबन्धनको सहयोगमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड दिने बताएको छ । इतिहासमै प्रमुख प्रतिपक्षी दलको समेत

पुरानै गठबन्धनतिर ढल्कँदै प्रचण्ड

काठमाडौँ, २२ माघ । एमालेसँगको सहकार्यमा नयाँ सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले डेढ महिना बित्दानबित्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतिर ढल्किन थालेको छ । पूर्वसहमतिअनुसार कांग्रेस सरकारको नेतृत्व दिन तयार नभएपछि

सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण: मुख्यमन्त्री कार्की

झापा, २१ माघ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताएका छन् बिर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उनले

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य: माओवादी

काठमाडौँ, २१ माघ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने जनाएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय

राष्ट्रिय एकताको आधार समतामूलक समाज: प्रधानमन्त्री

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको आधार समतामूलक समाजको निर्माण गर्नु भएको बताएका छन् । आदिवासी जनजाति आयोगको दोस्रो स्थापना दिवस तथा ‘आदिवासी जनजाति अध्ययन’ सार्वजनिकीकरण

लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ: महामन्त्री थापा

बारा, २१ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएका छन् । बाराको कलैयामा आज आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम

मन्त्री किराँती भन्छन्: त्रिभुवन विमानस्थलको सुधार चित्तबुझ्दो छैन

काठमाडौँ, २१ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्तबुझ्दो नभएको बताएका छन् । शनिवार विमानस्थलको अनुगमन गर्न पुगेका उनले यस्तो बताएका हुन्  । उनले

गृह मन्त्रालयबारे हामीले बोल्ने केही छैन: अध्यक्ष नेपाल

काठमाडौँ, २१ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गृह मन्त्रालयबारे आफ्नो पार्टीको कुनै धारणा नरहेको बताएका छन् । नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकबाट बाहिरिने क्रममा उनले गृह

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटारमा एमाले अध्यक्ष ओली

काठमाडौँ, २१ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । गृहमन्त्रीको विषयमा सत्तारुढ गठबन्धनमा लफडा बढिरहेको बेला अध्यक्ष ओली प्रधानमन्त्रीलाई

फुटको सँघारमा सत्ता गठबन्धन

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटने सँघारमा पुगेको छ । आसन्न राष्ट्रपति निर्वाचन सत्तारूढ गठबन्धन फुटको निर्णायक मोडका रूपमा