Logo
मुख्य समाचार
सर्वोच्चको पूर्ण पाठपछि मात्रै गृह मन्त्रालय बारेमा निर्णय हुने

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ: शर्मा

इलाम, १७ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने जिकिर गरेका छन् । मङ्गलवार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौँ, १७ माघ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक जारी रहेको हो । बैठकमा भोलि बस्ने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल हुने

सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योगको मान्यता दिइनेछ: प्रधानमन्त्री

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता दिइ संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताएका छन् । मङ्गलवार नेपाल टेलिभिजनको ३८ औँ

प्रधानमन्त्रीलाई एकीकृत समाजवादीले बुझायो ज्ञापनपत्र

काठमाडौँ, १७ माघ । एकीकृत समाजवादीले देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा आज मङ्गलवार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार गएको एकीकृत समाजवादीको प्रतिनिधिमण्डलले

राष्ट्रपति चयनको विषयलाई लिएर माओवादी र एमालेबीच विवाद बढ्दै

काठमाडौँ, १७ माघ । निर्वाचन आयोगले राष्ट्रपति चुनावको मिति तोके पनि सत्तारुढ दलले उम्मेदवारमा सहमति गर्न सकेका छैनन् । सहमति नबन्दा सत्ता सहकार्यको एक महिनामै माओवादी केन्द्र र एमालेबीच खटपट

एमसिसी कार्यान्वयनमा अमेरिकाकी उपविदेशमन्त्रीको चासो

काठमाडौँ, १७ माघ । अमेरिकाकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले दुई दिने नेपाल भ्रमणका क्रममा आफ्नो देशको सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसिसी) सहितका परियोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा चासो व्यक्त गरेकी

सूचनाको हक कुण्ठित गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौँ, १७ माघ । नागरिकको सूचनाको हक कुण्ठित हुने गरी सरकारले गोप्य राख्ने भनेर गरेको सूचनाको वर्गीकरण गर्ने निर्णय फिर्ता लिइने भएको छ । मुख्यसचिव शंकरदास वैरागीले सोमबार प्रधानमन्त्री पुष्पकमल

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ, १६ माघ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने

राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै: केसी

चितवन, १६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताएका छन् । भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता