Logo
मुख्य समाचार
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका कँडेल नियुक्त

कर्णाली, २७ चैत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली

नेपाललाई लगानी गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्नुहोस्: प्रधानमन्त्री

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुन लागेको लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारसमक्ष आग्रह गरेका छन् । सिंहदरबारमा आज आयोजित नेपालस्थित

मुलुकको विकास र सुशासनका लागि एक हुनुपर्छ: राष्ट्रपति

सुनसरी, २७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवद्र्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिएका छन् । आजदेखि

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ, २७ चैत । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । अर्को बैठक (भोलि) बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ । मंगलबार

राप्रपाको प्रदर्शनमा झडप, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहरा प्रहार

काठमाडौँ, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुसले निषेधित क्षेत्र तोडेका छन् । सिंहदरबारको मूल गेटअगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीको

सभामुखसहित शीर्ष नेताको बैठक बालुवाटारमा सुरु

काठमाडौँ, २७ चैत । सदन अवरोध खुलाउने विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका नेताहरूको बैठकमा सुरु भएको छ । सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

आज उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान

काठमाडौँ, २७ चैत । निर्वाचन आयोगको उपनिर्वाचनअन्तर्गतको कार्यसूचीमा आज उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । आयोगका अनुसार आज बिहान ९ देखि

सभामुखसहित शीर्ष नेतासँगकाे छलफल विना निष्कर्ष टुङ्गियाे

काठमाडौँ, २६ चैत । सभामुख देवराज घिमिरेसहित चार वटा ठूला दलका शीर्ष नेतासँगको छलफल विना निष्कर्ष टुङ्गिएको छ । संसदमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले उठाएका विषयबारे छलफल गर्न सभामुख घिमिरेले

नेपालमा इमान्दारिताको खडेरी: सुदन किराँती

काठमाडौँ, २६ चैत । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले राजनीतिमा इमान्दारिताको खाँचो रहेको बताएका छन् । सोमबार काठमाडौँमा गायिक खुसी थुलुङ राईको पहिलो गिती एल्बम खुसीका रंगहरू लोकार्पण समारोहमा

विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्छ: नेता पौडेल

काठमाडौँ, २६ चैत । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नयाँ वर्ष २०८१ सालमा विधिको शासन स्थापनामा दलहरु लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्यामा आज आयोजित ‘शुभकामना आदानप्रदान