Logo
बैदेशिक रोजगार/प्रवास
इपिएसमार्फत कोरियामा रोजगारी पाउने नेपालीको संख्या एकलाख नाघ्यो

काठमाडौं, २३ भदौ । इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया पुग्ने नेपालीको संख्या एकलाख नाघेको छ । सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार दुई सय ८५ नेपाली श्रमिक दक्षिण

क्यानडामा डेरा र रोजगारी पाउन कठिन भएको भन्दै सचेत हुन दूतावासको आग्रह

काठमाडौं, १ भदौ । क्यानडामा डेरा र रोजगारीको अवसर कठिन हुँदै गएकोले सचेत हुन नेपाली दूतावासले आग्रह गरेको छ । पढ्नका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई बस्ने ठाउँ लगायत

इजरायल जान तीन हजार ४६१ आवेदन स्वीकृत

काठमाडौँ, साउन २२ गते । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्नका लागि दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । दोस्रो

चिनियाँ पर्यटक भित्र्याउन छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम

काठमाडौँ, २५ जेठ । चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ । नेपालका होटल व्यवसायी र चिनियाँ पर्यटन व्यवसायीबीच बिहीबार आयोजित कार्यक्रममा

फेवातालबाट विदेशी पर्यटकको उद्धार

कास्की, १७ जेठ । कास्कीको फेवातालमा बिहीबार दिउँसो अचानक आएको हावाहुरीका कारण तालबिच अलपत्र एक पर्यटकको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणको विशेष टोलीले अष्ट्रियाकी नागरिक

एघार खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेश जाने भने घटे

काठमाडौँ, ३० वैशाख । चालु आर्थिक वर्ष २०८०र०८१ को नौ महिनामा झन्डै ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत मसान्तसम्म १०

इपिएस परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण

काठमाडौँ, २९ वैशाख । रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत

अमेरिका पठाइदिने भन्दै पाँच करोड ५० लाख ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ,२८ वैशाख । नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाई पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौँ उपत्यका अपराध

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ, २७ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा

जापान पठाउने भन्दै दुई करोड ६८ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ, २१ वैशाख । जापान पठाइदिने प्रलोभनमा दुई सयभन्दा बढी मानिससँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार