
झापा, २५ माघ । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ का दुई खेल सम्पन्न भएका छन्। पहिलो खेलमा भारतको ग्लोबल स्टार लखनउ

झापा, २५ माघ । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले हराउँदै त्रिभुवन आर्मी क्लब सातौँ एक्स्ट्रिम झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। झापाको डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा आर्मीले

काठमाडौं, २५ माघ । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट २०२६ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आज इंग्ल्यान्डविरुद्ध खेल्दै नयाँ अभियानको सुरुवात गर्दैछ। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको

झापा, २४ माघ । आयोजक झापा–११ फुटबल क्लबले एक्स्ट्रिम सातौँ झापा गोल्डकप (विनोद बस्नेत स्मृति संस्करण) अन्तर्गत क्वार्टरफाइनलमा स्थान बनाएको छ। डोमालाल राजवंशी रंगशालामा भएको खेलमा झापाले नेपाल पुलिस क्लबलाई

झापा, २४ माघ । भद्रपुर क्रिकेट क्लबको आयोजनामा झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इन्डो-नेपाल टी-२० च्याम्पियनसिपमा भद्रपुर सेमिफाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न समूह ‘ए’ अन्तर्गतको

काठमाडौं, २४ माघ । आईसीसी टी–२० विश्वकपअन्तर्गतको पहिलो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेको छ। १८३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १८.५ ओभरमा १४७ रनमै

काठमाडौं, २४ माघ । टी–२० विश्वकपमा पाकिस्तानले जितसँगै प्रतियोगिताको सुरुवात गरेको छ । भर्खरै सम्पन्न प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै विजयी यात्रा सुरु गरेको हो । १४८

काठमाडौं, २४ माघ । विश्व क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। २० राष्ट्र सहभागी यस प्रतियोगितामा कुल ५५ खेल खेलिनेछन्। भारतका

काठमाडौं, २२ माघ । आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडामाथि शानदार जित निकालेको छ। चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित

झापा, २२ माघ । भद्रपुरमा जारी कोशी पाथीभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिपमा भारतको राइनोल्यान्ड क्रिकेट एकेडेमी असमले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल यात्रा बलियो बनाएको छ। भद्रपुर क्रिकेट क्लबको आयोजनामा भद्रपुर–८