Logo
खेलकुद
यूएईले मोहम्मद वसीमको कप्तानीमा एशिया कप खेल्ने

काठमाडौं, १९ भदौ । एशिया कप टी–२० क्रिकेटका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को टोली घोषणा भएको छ । यूएईले एशिया कपका लागि मोहम्मद वसीमको कप्तानीमा आज १७ सदस्यीय टोली

नेपाल ताजकिस्तानसँग पराजित

काठमाडौं, १९ भदौ । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा गएराति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल

नेपाल ‘ए’ लाई टी–२० सिरिज उपाधि

काठमाडौं, १६ भदौ । भारतको आसामविरुद्ध ५ खेलको टी–२० सिरिज नेपालले ‘ए’ टिमले जितेको छ। भारतको गुवाहाटीमा सोमबार भएको पाचौं तथा अन्तिम खेलमा आसामलाई ४४ रनले पराजित गर्दे नेपाल ‘ए’ले सिरिज

‘टी ट्वान्टी’ शृङखलाः दोस्रो खेलमा नेपाल ‘ए’ विजयी

काठमाडौं, १३ भदौ । ‘टी ट्वान्टी’ शृङखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल ‘ए’ विजयी भएको छ । भारतको गुवाहाटीमा भएको खेलमा नेपाल ‘ए’ले घरेलु टोली आसामलाई ९६ रनले पराजित गर्दै जारी

भारतको आसामसँग नेपाल ‘ए’ टिमको पहिलो भिडन्त आज

काठमाडौं, १२ भदौ । अनिलकुमार शाहको कप्तानीमा घोषणा भएको नेपाल ‘ए’ टिमले आज भारतको गुवाहटीमा असाम प्रदेशसँग पहिलो टी-२० प्रतिस्पर्धा गर्दैछ। नेपाल क्रिकेट संघ क्यानले घोषणा गरेको नेपाल ‘ए’ टिममा

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं, ११ भाद्र । साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यस

नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हरायो, सन्दीपले लिए ५ विकेट

काठमाडौं, १० भाद्र । विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सानदार जित निकालेको छ । ब्याटिङमा ओपनर आसिफ शेखको विष्फोटक अर्धशतक र

आशिफको अर्धशतकमा नेपालले एसीटीलाई दियो रनको १७८ लक्ष्य

काठमाडौं, १० भाद्र । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई चुनौतीपूर्ण लक्ष्य लिएको छ । मंगलबार डार्विनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अस्ट्रेलियन

न्युक्यासललाई हराउँदै लिभरपुलकाे लगातार दाेस्राे जीत

काठमाडौं, १० भाद्र । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुलले न्युक्यासललाई हराएको छ । गएराति सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुलले घरेलु टोली न्युक्यासललाई ३–२ गोलको अन्तरले हरायो । लिभरपुलको

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोलीको घोषणा

काठमाडौं, ८ भाद्र । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि नेपाल ‘ए’ क्रिकेट टिमको घोषणा गरेको छ। टिमको नेतृत्व विकेटकिपर ब्याट्सम्यान अनिल साहले गर्ने भएका छन्। नेपाल ‘ए’