Logo
खेलकुद
टाइगर कप भलिबलमा गण्डकीलाई हराउँदै पुलिसले जित्याे पुरुषतर्फकाे उपाधि

काठमाण्डाै, २० माघ ।  गण्डकी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लबले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको पुरुषतर्फ उपाधि जितेको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्याे यू–१९ महिला टी–२० विश्वकपकाे उपाधि

काठमाण्डाै, २० माघ ।  दक्षिण अफ्रिकालाई हराउँदै भारतले आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो

त्रिदेशीय महिला टी–२० शृङ्खला : नेपाल नेदरल्यान्ड्ससँग फेरि पराजित

काठमाण्डाै, २० माघ ।  त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८

एपीएफलाई हराउँदै आयाेजक टाेलीले जित्याे टाइगर कप भलिबलकाे महिलातर्फकाे उपाधि

काठमाण्डाै, २० माघ ।  सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै आयोजक टाइगर ग्रुप अफ पोखराले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको महिलातर्फ उपाधि जितेको छ । पोखरा रङ्गशालाको

नेदरल्यान्ड्सले नेपाललाई दियाे १ सय ४१ रनकाे लक्ष्य

काठमाण्डाै, २० माघ ।  त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले नेपाललाई १ सय ४१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २०

त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाण्डौ, २० माघ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेपालले आज आफ्नो

मोन्टी देसाईको कार्यकाल सकियो, क्यानले दियो धन्यवाद

काठमाण्डाै, १९ माघ ।  नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको दुई वर्षे कार्यकाल सकिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले देसाईको कार्यकाल नथप्ने यसअघि नै घोषणा

टेस्ट क्रिकेटमा श्रीलङ्काको अहिलेसम्मकै ठूलो हार

काठमाण्डाै, १९ माघ ।  श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलिया एक पारी र २ सय ४२ रनले विजयी भएको छ । टेस्ट क्रिकेटमा श्रीलङ्काको यो अहिलेसम्मकै ठूलो हार हो । ‘फलोअन’

आर्मीलाई हराउँदै गण्डकी ‘टाइगर कप’ भलिबलकाे फाइनलमा

काठमाडौँ, १९ माघ । त्रिभुवन आर्मी क्लबलाई हराउँदै गण्डकी प्रदेश टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको पुरुषतर्फ फाइनलमा पुगेको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको दोस्रो

त्रिकोणात्मक टी–२० सिरिज : नेपालको दोस्रो हार

काठमाडौँ, १९ माघ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डले नेपाललाई चार विकेटले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान