काठमाण्डौ, २१ बैशाख । न्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले शीर्ष स्थानको राजस्थान रोयल्सलाई हराएको छ । गए राति भएको खेलमा घरेलु टोली हैदराबादले राजस्थानलाई १ रनले हराएको हो
बुद्धशान्ति, २० वैशाख । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै बिर्तामोड युनाइटेड एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेञ्ज कपको फाइलनमा प्रवेश गरेको छ । बिर्तामोडले बेलबारी एफसीलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हरायो
काठमाडौँ, २० वैशाख । पाँच खेलको टी–२० सिरिज एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले जितेको छ । नेपालको घरेलु मैदानमा बिहीबार वेस्ट इन्डिजले एक खेल अगाडि सिरिज ३(१ ले जितेको
काठमाडौँ, २० वैशाख । जोनसन चार्ल्स र आन्द्रे फ्लेचरको उत्कृष्ट अर्धशतकको मद्दतमा वेस्ट इन्डिज ‘ए’ ले चौथो टी–२० सिरिजमा नेपाललाई २ सय १० रनेका विशाल लक्ष्य दिएको छ ।
काठमाडौं, २० वैशाख । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच टी–२० सिरिजको चौथो खेल आज हुँदैछ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुने आजको खेल १२ः१५ बजेदेखि सुरु हुने छ ।
काठमाडौं, १९ वैशाख । वेस्ट इन्डिज ‘ए’ले जीतका लागि नेपाललाई २२८ रनको विशाल लक्ष दिएको छ । कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा
काठमाडौँ, १९ वैशाख । नेपालले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन
काठमाडौँ, १९ वैशाख । नेपाल र वेस्ट इन्डिजको ‘ए’ टोलीबिचको तेस्रो टी–२० क्रिकेट बुधबार आज हुदैछ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ । नेपाल र
काठमाडौँ, १९ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जाएन्ट्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले हराएको छ । गएराति भएको खेलमा मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनउले
झापा, १८ वैशाख । बुुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको क्वाटरफाइनल खेलमा रेडहर्ष एफसी इलामलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । बेलबारी एफसीले सेमिफाइनलमा बिर्तामोड