Logo
खेलकुद
यु–१९ महिला टी–२० विश्वकपको ट्रफी सार्वजनिक

काठमाडौं, १ माघ । मलेसियामा माघ ५ गतेदेखि सुरु हुने आइसिसी यु–१९ महिला टी–२० विश्वकपको ट्रफी सार्वजनिक गरिएको छ । मलेसियाको राजधानी क्वालालम्पुरको सिटी सेन्टरस्थित पेट्रोनास ट्वीन टावरमा मङ्गलबार विश्वकप

‘फोर नेशन्स कप’ मा नेपालको पहिलो खेल किर्गिस्तानसँग

काठमाण्डाै, २९ पुस । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियाेगिताअन्तर्गत चार वटा देश सहभागी ‘फोर नेशन्स कप’ को खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आज

यू–१९ नेपाली महिला टाेली वेस्ट इन्डिजसँग ९ रनले पराजित

काठमाण्डाै, २९ पुस ।  आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको १ सय १० रनको लक्ष्य

च्याम्पियन्स ट्रफिका लागि अष्ट्रेलियाको टोली घोषणा

काठमाण्डौ, २९ पुस ।  अष्ट्रेलियाले आउँदो च्याम्पियन्स ट्रफी २०२५ का लागि प्रारम्भिक १५ सदस्यीय टोली घोषणा गरेको छ । प्याट कमिन्सको नेतृत्वमा च्याम्पियन्स ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा भएको

रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि

काठमाण्डौ, २९ पुस । स्पेनी सुपरकपको उपाधि बार्सिलोनाले जितेको छ । रियल मड्रिडलाई ५–२ गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो । योसहित बार्सिलोनाले १५ औं पटक स्पेनी सुपरकपको उपाधि

मधेशलाई हराउँदै आर्मी जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा

काठमाण्डाै, २८ पुस । त्रिभुवन आर्मी क्लब जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा पुगेकाे छ । लिग चरणको अन्तिम खेलमा आर्मीले मधेशलाई ८ विकेटले हराउँदै उपाधि नजिकै पुगेकाे हाे ।

नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला टोली घोषणा

काठमाण्डौ, २८ पुस । नेपालसँग टी–२० शृङ्खला खेल्ने नेदरल्याण्ड्सको महिला क्रिकेट टोलीको घोषणा भएको छ । त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालसहित नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि

च्याम्पियन्स ट्रफीका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाण्डौ, २८ पुस ।  पाकिस्तान र यूएईमा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ । न्युजिल्याण्ड क्रिकेट बोर्डले आज मिचेल स्यान्टनरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

नेपाल त्रिदेशीय महिला टी – २० आई सिरिज खेल्दै, यस्तो छ खेल तालिका

काठमाडौं , २८ पुस । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबिच त्रिदेशीय महिला टी – २०आई सिरिज हुने भएको छ । नेपालको आयोजनामा त्रिवि क्रिकेट मैदानमा जनवरी ३० देखि फेब्रुअरी ७ सम्म

झापा कपको हिसाब सार्वजनिक, २८ लाख बचत

बिर्तामोड, २७ पुस ।  झापा ११ फुटबल क्लबको आयोजनामा गत मंसिर २९ देखी पुस ८ गतेसम्म संचालन भएको बिर्तामोड झापा कपले २८ लाख ३० हजार नगद रकम बचत गरेको छ