
काठमाडौँ, १० कात्तिक । एएफसी १७ वर्षमुनिको एशियन कप छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहामा भएको गएराति भएको खेलमा नेपाल घरेलु टोलीसँग ५–० गोलले पराजित

काठमाडौँ, १० कात्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्डले अमेरिकालाई हराएको छ । डालासमा भएको खेलमा स्कटल्याण्डले घरेलु टोली अमेरिकालाई १० विकेटले हराएको हो । अमेरिकाले दिएको १ सय ४५

काठमाडौँ, १० कात्तिक । ओमानमा जारी एसीसी मेन्स इमर्जिङ कप टी-२० प्रतियोगितामा अगफगानिस्तान ए ले भारत ए लाई पराजित गर्दै फाइनलमा पुगेको छ । इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा

काठमाडौं, ९ कार्तिक । म्यानचेस्टर युनाइटेडले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा टर्कीको क्लब फेनेरबाहससँग बराबरी खेलेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र फेनेरबाहसले १-१ गोलको बराबरी खेलेका हुन्

काठमाडौं, ९ कार्तिक । टोटनह्याम हट्सपरले आफ्नो युरोपा लिग अभियानमा शतप्रतिशत जीतको यात्रा कायम राख्दै एजे अल्कमारलाई १–० गोलले पराजित गरेको छ । ब्राजिली खेलाडी रिचार्लिसनले खेलको एकमात्र गोल गर्दै

काठमाडौं, ९ कार्तिक । अर्को महिना हुने चौथो टी–२० नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताको लागि नेपाली खेलाडीहरुको अन्तिम नामावली सार्वजनिक भएको छ । यही नोभेम्बर २२ देखि डिसेम्बर ३ अर्थात मङ्सिर

काठमाडौं, ८ कार्तिक । नेपालले घरेलु मैदानमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा ५ पटकको विजेता भारतसँग खेल्ने भएको छ । दशरथ रंगशालामा बिहीबार भएको समूहगत चरणको अन्तिम खेलमा नेपालले

झापा, ८ कार्तिक । पाहुना टोली मानेभन्जयाङ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ । बिहिवार धुलाबारी नुमना माविको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा

काठमाडौं, ८ कात्तिक । जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत आज समूह बी का दुई खेल हुँदै छन् । आज पहिलो खेलमा मालदिभ्स र भुटान भिड्दै छन् भने दोस्रो खेलमा नेपाल

काठमाडौं, ८ कात्तिक । एफसी १७ वर्षमुनिको एशियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज साबिक विजेता जापानसँग खेल्दैछ । खेल कतारको दोहामा रहेको हमद बिन खालिफा स्टेडियमा नेपाली