Logo
खेलकुद
अमेरिका ए सँगकाे अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित

काठमाण्डौ, ७ कात्तिक । अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका ए टिमसँगको अभ्यास खेलमा पराजित भएको छ । गएराति सम्पन्न अभ्यास खेलमा अमेरिका ए ले नेपाललाई ४ विकेटले पराजित

जुनियरकाे ह्याट्रिकमा रियल मड्रिडले डर्टमन्डलाई ५–२ गोलले हरायो

काठमाण्डौ, ७ कात्तिक । युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले बोरुसिया डर्टमन्डलाई हराएको छ । आज बिहान सकिएको खेलमा मड्रिडले डर्टमन्डलाई ५–२ गोलले हरायो । मडिड्रका लागि भिनिसियस जुनियरले ह्याट्रिक

सन्दीप जोराको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेल्ने

काठमाण्डौ, ६ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ सिक्सेसमा भाग लिने टिमको घोषणा गरेको छ । क्यानले सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टिमको घोषणा गरेको हो । जसमा

मालदिभ्सको पोस्टमा नेपालको ११ गोल

काठमाण्डौ, ५ कात्तिक । फरवार्ड रेखा पौडेल चम्किएपछि घरेलु टोली नेपालले साफ महिला च्याम्पियनसिपमा मालदिभ्समाथि फराकिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको खेलमा नेपालले मालदिभ्सलाई ११–० को

सोमपाललाई ‘प्लेयर अफ द सिरिज’ को अवार्ड

काठमाण्डौ, ५ कात्तिक । सोमपाल कामी अमेरिकाविरुद्धको टी-२० सिरिजको प्लेयर ‘अफ द सिरिज’ बनेका छन् । ३ खेलमा ५ विकेट लिएका सोमपालले दोस्रो टी-२० जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

नेपालले गर्‍यो अमेरिकाविरुद्धको सिरिज ‘क्लिन स्वीप’

काठमाण्डौ, ५ कात्तिक । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरज ‘क्लिन स्वीप’ गरेको छ । सोमबार बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकालाई हराउँदै नेपालले सिरिज ‘क्लिन स्वीप’ गरेको

अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

काठमाण्डौ, ५ कात्तिक । अमेरिकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युएसएले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६

साफ महिला च्याम्पियनसिप: समूह चरणको दोस्रो खेलमा आज नेपाल माल्दिभ्सविरुद्ध भिड्दै

काठमाण्डौ, ५ कात्तिक । घरेलु टोली नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेल आज ९सोमबार० माल्दिभ्सविरुद्ध खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ साढे ५ बजेदेखि खेल सुरु हुनेछ। च्याम्पियनसिपमा

अमेरिकासँगको तेस्रो टी–२० क्रिकेटमा नेपाल टस हारेर बलिङ गर्दै

काठमाण्डौ, ५ कात्तिक ।  अमेरिकासँगको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस हारेको छ । डालासमा घरेलु टोली अमेरिकाका कप्तान मोनन्क पटेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएपछि

आईसीसी महिला टी-२० विश्वकपको उपाधि न्युजिल्यान्डलाई

काठमाण्डौ, ५ कात्तिक । आईसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्यान्डले उचालेको छ। आइतबार राति भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै पहिलोपटक विश्वकपको उपाधि जितेको हो। तेस्रो पटक विश्वकपको