Logo
खेलकुद
न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा

काठमाडौं, ३ कार्तिक । न्युजिल्याण्ड १४ वर्षपछि पहिलो पटक आईसीसी महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ। शारजाहमा भएको खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो।

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं, २ कार्तिक । साफ महिला फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा नेपाली टोलीले थुप्रै अवसर

सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा, आजै अमेरिका जाँदै

काठमाडौं, २ कार्तिक । पाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार काठमाडौँस्थित अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । क्यानले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपले भिसा

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा अमेरिकामाथि नेपालको शानदार जित

काठमाडौं, २ कार्तिक । नेपालले पहिलो टी-२०आई खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र

नेपालले अमेरिकालाई दियो १६५ रनको चुनौती

काठमाडौं, २ कार्तिक । नेपालले अमेरिकालाई १६५ रनको चुनौती दिएको छ । टि–२० सिरिज अन्तर्गत अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा

साफ महिला फुटबलमा आज दुई खेल हुँदै, नेपालको सामना भुटानसँग

काठमाडौं, २ कार्तिक । जारी साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल श्रीलंका र मालदिभ्सबीच हुदैछ । दशरथ रङ्गशालामा हुने यो खेल नेपाली समय

महिला टी-२० विश्वकप: अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा

काठमाडौं, २ कार्तिक । दक्षिण अफ्रिका लगातार महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार दुबईमा भएको खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको हो।

टी-२० सिरिज : अमेरिकाविरुद्ध नेपाल ब्याटिङमा, दुवै टिमलाई इतिहास रच्ने मौका

काठमाडौं, २ कार्तिक । अमेरिकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । यी दुई टोलीबीचको खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा भइरहेको हो । नेपाल र

साफ महिला च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

काठमाडौं, १ कार्तिक । पाँच पटकको विजेता भारतले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहिबार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानविरुद्ध ५–२ को फराकिलो जित हात पारेको

नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा महर्जन नियुक्त

काठमाडौं, १ कार्तिक । नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । बिहिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।