Logo
स्वास्थ्य
नीतिको अभाव हुँदा औषधि उद्योग फस्टाउन सकेन: व्यवसायी

चितवन, ५ वैशाख । विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन् । कतिपय नीति बने

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

काठमाडौँ, ५ वैशाख । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको डाक्टरले बताएका छन् । गएको १ गते पिसाब सम्बन्धी सङ्क्रमण, मुटु सुन्निएको र मुटुको चाल सम्बन्धी समस्या भएपछि

पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण

काठमाडौँ, ४ वैशाख । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार चार सय ८९ जनाको नमुना परीक्षण

सत्यमाेहन जाेशीकाे आईसीयूमा उपचार हुँदै

काठमाडौँ, ३ वैशाख । वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीलाई आईसीयूमा राखेर उपचार थालिएको छ । बिहीबार छाती दुख्नुको साथै पिसाबमा समस्या भएपछि ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएका जोशीको आईसीयूमा उपचार भइरहेको

सत्यमोहन जोशी अस्पताल भर्ना

काठमाडौँ, ३ वैशाख । संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । मुत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएकोले उनलाई किस्ट मेडिकल अस्पताल ललितपुरमा भर्ना गरिएको हो । यसअघि

पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण

काठमाडौँ, १ बैशाख । पछिल्लो २४ घण्टामा देशभर जम्मा चार जना कोभिड-१९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ३४२ जनामा गरिएको परीक्षणमा ४ जना

झापा कोरोना संक्रमणमुक्त

झापा, ३० चैत । झापामा कोडिभ-१९ संक्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि संक्रमित देखिएका छैनन् । कार्यालयका खोप

लमजुङमा वर्षेनी थपिन्छन् तीन हजार टाइफाइडका बिरामी

लमजुङ, २८ चैत । लमजुङमा शुक्रबार देखि टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको टाइफाइडविरुद्धको खोप अभियान ३० चैतसम्म संचालन हुने स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । लमजुङमा

प्रदेश नं १ मा टाइफाइडको खोप लगाइँदै

मोरङ, २५ चैत । प्रदेश नं १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप लगाउने कार्य आजदेखि सुरु

देशभर टाइफाइडविरुद्धको खोप दिइँदै

काठमाडौँ, २५ चैत । शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले स्वास्थ्य संस्था, विद्यालय तथा नजिकको वडा कार्यालयमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको