Logo
आजको राशिफल
आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिनुपर्ने हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। तर करकापमा

आज २०८१ साल फागुन १६ गते शुक्रवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। काम बन्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। जिम्मेवारी समेत

आज २०८१ साल फागुन १५ गते बिहीबारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेमी/प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्ला। दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। भाग्यशाली रङ कालो

आज २०८१ साल फागुन १४ गते बुधबारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी

आज २०८१ साल फागुन १३ गते मंगलबारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग

आज २०८१ साल फागुन १२ गते सोमबारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल्याउन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही

आज २०८१ साल फागुन ११ गते आईतबारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। जिम्मेवारी बढ्नेछन्। मुख्य काममा बाधा हुनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। काममा

आज २०८१ साल फागुन १० गते शनिबारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ।

आज २०८१ साल फागुन ९ गते शुक्रबारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिस्थिति केही असहज रहने समय छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। कमजाेर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला। चिताएको मूल्य प्राप्त

आज २०८१ साल फागुन ८ गते बिहीबारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तर समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन्। मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन