Logo
समाचार
शेयर बजार १८ अङ्कले बढ्यो

काठमाडौँ, ७ चैत । शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से सोमवार १७ दशमलव ९९ अङ्कले बढेर दुई हजार ६ सय ३४ दशमलव ५७ विन्दुमा पुगेको छ

बिमस्टेकमा प्रधानमन्त्री देउवा सहभागी हुने

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १६ मा श्रीलङ्कामा हुने पाँचौ बिमस्टेक शिखर सम्मेलनमा भर्चुल माध्यमबाट सहभागिता जनाउने भएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित

चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटनाः मृतकको संख्या अज्ञात

काठमाडौँ, ७ चैत । एक सय तेत्तीस यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार

साफ च्याम्पियनशिप : नेपाल र भारत भिड्ने

काठमाडौँ, ७ चैत । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल भारतको जमसेदपुरमा बेलुका ७ः१५ बजे सुरु हुनेछ

भारतमा कोरोना सङ्क्रमितको संख्या १५ सय ५४९

काठमाडौँ, ७ चैत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा द्ुई हजार भन्दा कम सङ्क्रमित भएका हिजो दोस्रो दिन भएको केन्द्रीय

एमालेले मतदाताको आस्थामाथी प्रहार गरेको भन्दै माओवादीको आपत्ति

बिर्तामोड, ७ चैत । निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुलाई मठ, मन्दिर, मस्जिद, गुम्बा आदिमा लगेर मतदाताको धार्मिक आस्थामाथि प्रहार भएको भन्दै नेकपा माओवादी केन्द्रले त्यसको विरोध गर्दै भत्र्सना गरेको छ ।

रुस र युक्रेनबीच युद्धविरामका लागि प्रगति: टर्की

काठमाडौँ, ७ चैत । रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सकारात्मक प्रगति भएको देखिएको छ । सो कुरा टर्कीले जनाएको छ । टर्कीका विदेशमन्त्रीले रुस र युक्रेनका बीचमा युद्धविरामका लागि

बुटवल–नारायणगढ सडक विस्तार सुस्त, सरोकार पक्ष सास्ती खेप्दै

नवलपुर, ७ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी

रुसी नौसेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिए

काठमाडौँ, ७ चैत । रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् । पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा

ललितपुरमा स्थानीय निर्वाचनका लागि ३१ दल दर्ता

काठमाडौँ, ७ चैत । जिल्ला निर्वाचन कार्यालय ललितपुरमा स्थानीय निर्वाचनमा भाग लिनका लागि ३१ वटा दल दर्ता भएका छन् । निर्वाचन कार्यालयकी सूचना अधिकारी सरस्वती शर्माका अनुसार आइतबार ५ बजेसम्म