Logo
समाचार
जनताका मनबाट हामी बाहिरिएका छैनौँ: पोखरेल

सुर्खेत, ६ चैत । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताएका छन् । एमाले कर्णाली प्रदेश कमिटीद्वारा आज सुर्खेतमा आयोजित बृहत कार्यकर्ता

एमालेसँग जनतामाझ गएर भोट माग्ने हैसियत छैन: पौडेल

स्याङ्जा, ६ चैत । सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग जनतामा गएर मत माग्ने हैसियत नभएको आरोप लगाएका छन् । पार्टीको ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’

पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण

काठमाडौँ, ६ चैत । पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने आइतबार पनि कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २

शेयर बजार झन्डै १५ अङ्कले घट्यो

काठमाडौँ, ६ चैत । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ६७ अङ्कले घटेर दुई हजार ६ सय १६ दशमलव ५८ विन्दुमा

रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार

काठमाडौँ, ६ चैत । रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ। “हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित

कांग्रेस प्रदेश समितिमा १६ जना मनोनीत

काठमाडौँ, ६ चैत । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् । पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज मनोनयन गरेका हुन्

बारको निर्वाचनः सत्ता पक्ष र प्रतिपक्षका कानुन व्यवसायीबीच मुख्य प्रतिस्पर्धा

झापा, ६ चैत । नेपाल बार एशोसिएसनको यही चैत १९ गते हुने निर्वाचनमा सत्ता पक्ष र प्रतिपक्षका कानुन व्यवसायी निकटका संघ संगठनका समूहबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता पक्षका

तालिबानले बालिकालाई विद्यालय जान अनुमति दिने

काठमाडौँ, ६ चैत । तालिबानले मार्च २२ देखि छात्राहरूलाई पनि विद्यालय जान अनुमति दिने भएको छ । यो सँगै अब अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे देखि बालिकाहरूलाई विद्यालय प्रवेशमा लगाइएको

निर्वाचन प्रचारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने

काठमाडौँ, ६ चैत । आसन्न स्थानीय तहको निर्वाचन–२०७९ देखि भने त्यस्तो अवस्था कम हुने सकारात्मक सङ्केत देखिएको छ । विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सहरी विकास मन्त्री राम कुमारी झाँक्रीका अनुसार देउवाले आइतबार दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को