Logo
समाचार
एमाले उपाध्यक्ष विष्णु पौडेलसहित चार नेता चीन प्रस्थान

काठमाडौँ, ७ चैत । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको टोली चीन भ्रमणमा प्रस्थान गरेको छ । चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सचेन्ज कार्यक्रममा सहभागी हुन

राष्ट्रिय महिला बिच भलिबल पाल्पाको रानीमहलमा

काठमाडौँ, ७ चैत ।  पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुँदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको

उम्मेदवार छनोटको मापदण्ड तयार गर्न एमालेको पोलिटब्युरो बैठक बस्दै

काठमाडौँ, ७ चैत । स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक सोमबार काठमाडौँमा बस्दैछ । सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म

होलीको विषयमा विद्यार्थीबीच झडप, आठ राउण्ड अश्रुग्यास प्रहार

चन्द्रौटा, ७ चैत । कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच झडप भएको छ । होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय परिसरमा आइतबार दिनभर तनावग्रस्त भएको छ

लेटाङको झडपमा घाइते भएकी महिला प्रहरी श्रेष्ठको मृत्यु

उर्लाबारी, ७ चैत । मोरङको लेटाङमा स्थानीयसँगको झडपमा घाइते भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । टाउकोमा गम्भीर चोक लागेकी प्रहरीको कोशी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु

एमालेका पूर्व केन्द्रीय सदस्य एकीकृत समाजवादीको पोलिटव्युरो सदस्य

काठमाडौँ, ६ चैत । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य भाष्कर काफ्ले नेकपा (एकीकृत समाजवादी)को पोलिटव्युरो सदस्य भएका छन् । समाजवादीको शुक्रबार सम्पन्न सचिवालय बैठकले काफ्लेलाई पोलिटव्युरो सदस्य बनाउने निर्णय गरेको

यौन दुर्व्यवहारको घटना ढाकछोप गर्न सर्वपक्षीय छलफल

चितवन, ६ चैत । यौन दुर्व्यवहारको घटना मिलाउन चितवनको माडी नगरपालिकामा ओयोजित एक सर्वपक्षीय छलफल पीडितहरूको अस्वीकृतका कारण असफल भएको छ । यौन दुर्व्यवहारसँग सम्बन्धित उजुरी र बयान बन्द कक्षमा

चुनावी अभियान लिएर घरघरै पुग्न थाल्यो कांग्रेस

झापा, ६ चैत । नेपाली कांग्रेस आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न चुनावी नारा लिएर जनताको घरदैलोमा पुग्न थालेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा

अबका सबै निर्वाचनमा कांग्रेस पहिलो पार्टी: महत

सल्यान, ६ चैत । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अबका तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । सल्यानको छत्रेश्वरीमा निर्मित पार्कको आज उद्घाटन गर्दै उनले

रूसनिकट रहेको भन्दै जेलेन्स्कीद्वारा ११ दल निलम्बनमा

काठमाडौँ, ६ चैत । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ११ राजनीतिक दलका गतिविधि निलम्बन गर्न आदेश दिएका छन् । रूससँग सम्बन्ध राखेको भन्दै उनले प्रतिबन्ध लगाएका हुन् । यीमध्ये सबैभन्दा ठूलो