Logo
समाचार
सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने व्यवस्था

काठमाडौँ, २१ पुस । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि

मुलुकको सङ्कट समाधान गर्न सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्छ: अध्यक्ष नेपाल

काठमाडौँ, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको सङ्कट समाधान गर्न राष्ट्रिय पार्टीको सैद्धान्तिक कार्यदिशा प्रष्ट हुनुपर्ने बताएका छन् । नेकपा (एस)को काठमाडौँ महानगर कमिटीद्वारा

अस्ट्रेलिया टेस्ट वरीयताकाे शीर्ष स्थानमा

काठमाडौँ, २० पुस । अस्ट्रेलिया आईसीसीको टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । आईसीसीको पछिल्लो वरीयतामा भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटको वरीयतामा पहिलो नम्बरमा पुगेको हो । यस्तै

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

काठमाडौँ, २० पुस । नेकपा (एकीकृत समाजवादी) को आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनोट गर्न आज बस्ने बैठक स्थगन भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठकको तयारी नपुगेकाले

नदीको विनाश होइन विकास गर्नुपर्छ: मुख्यमन्त्री कार्की

मोरङ, २० पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनाश नभई विकासका लागि अगाडि बढाउनु अपरिहार्य रहेको बताएका छन् । केशलिया-बूढीखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण

राप्रपाका अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

काठमाडौँ, २० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा समाजको भेलालाई सम्बोधन गर्न उनी

राष्ट्रपति पौडेल तनहुँमा

तनहुँ, २० पुस । राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आएका छन् । भानु नगरपालिका-७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् । राष्ट्रपति पौडेललाई

अमेरिकाको एक विद्यालयमा गोली चल्यो: गोली चलाउने विद्यार्थी मृत फेला, पाँच जना घाइते

अमेरिका, २० पुस । अमेरिकाको आयोवा राज्यमा रहेको एक हाइस्कुलमा गोली चल्दा एक जनाको ज्यान गएको छ । विद्यार्थी र शिक्षकसहित पाँच जना घाइते भएका छन् । आयोवाको पेरी हाई

भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

काठमाडौँ, २० पुस । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार नेपाल आएका उनले आज बिहान

१९ वर्षमुनिको विश्वकप: देव खनालको कप्तानीमा टोली घोषणा

काठमाडौँ, २० पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले दक्षिण अफ्रिकामा हुने आईसीसी १९ वर्षमुनिको विश्व कपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । क्यानले एसीसी