Logo
समाचार
इजरायली सेनाद्वारा गाजापट्टीबाट ५१ जना प्यालेस्टिनी महिला पक्राउ

इजरायल, २० पुस । इजरायली सेनाले हमाससँग चलिरहेको युद्धका क्रममा गाजा पट्टीबाट कम्तीमा ५१ जना प्यालेस्टिनी महिलालाई पक्राउ गरेको प्यालेस्टाइनले जनाएको छ । प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनिज एण्ड एक्स-प्रिजनर्स अफेयर्स

७७ लाखले गरे आन्तरिक हवाई यात्रा

काठमाडौँ, २० पुस । सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्ममा

विद्युत् निर्यातसम्बन्धी सम्झौता विद्युत् व्यापारमा कोशेढुङ्गा: प्रधानमन्त्री

रामेछाप, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत् व्यापारका दृष्टिले कोशेढुङ्गा भएको बताएका छन् । रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवनको आज

मन्त्री निवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव

काठमाडौँ, १९ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौँ, १९ पुस । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । बिहीबार

राष्ट्रियसभा निर्वाचन: यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन

काठमाडौँ, १९ पुस । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ । यसअघि तोकिएका जिल्ला न्यायाधीशमध्ये अधिकांश उच्च अदालतको

नेपाली क्रिकेट २०२४ को वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौँ, १९ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो २०२४ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले आइसिसी विश्वकप लिग २, टि२० आई सिरिज र ओडिआई

नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु

काठमाडौँ, १९ पुस । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । उक्त बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा.एस जयशङ्करले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ, १९ पुस । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ वटा ‘एक्सरे मेसिन’ थपियो

काठमाडौँ, १९ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ