
अष्ट्रेलिया, २१ माघ । अष्ट्रेलियन बिग ब्यास क्रिकेट लिगको उपाधि पर्थ स्कोचर्सले जितेको छ । घरेलु मैदानमा भएको खेलमा ब्रिस्बेन हिटलाई ५ विकेटले हराएर पर्थले उपाधि जितेको हो । ब्रिस्बेनले

काठमाडौँ, २१ माघ । सङ्घीय संसद्मा रहेका प्रतिपक्षी दलले गृहमन्त्रीबाट रवि लामिछानेको बर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्मढङ्गले नियाली रहेको प्रतिक्रिया दिएका छन् । सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा

कञ्चनपुर, २१ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेशसभाबाट विश्वासको मत लिन सकस भएको छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने

चीन, २१ माघ । अमेरिकाको आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले माफी मागेको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकाको आकाशमा बेलुन पुगेकोप्रति माफी माग्दै त्यो मानवरहित बेलुन मौसमको अनुसन्धानका लागि

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा किसानले सडकमा तरकारी फालेकाे विषयबारेमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयकाे ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री प्रचण्डले कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी

काठमाडौँ, २१ माघ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउसो

काठमाडौँ, २१ माघ । बोल्न नसक्ने व्यक्तिहरूलाई लक्षित गरेर नेपाली युवाले साङ्केतिक भाषा तथा हाउभाउलाई आवाज र शब्दमा रूपान्तरण गर्ने ‘युनिभर्सल ह्यान्ड जेस्चर डिकोडर’ उपकरण निर्माण गरेका छन् । बोल्न

चीन, २० माघ । कोरोना महामारीका कारण करिब तीन वर्षदेखि बन्दप्राय: रहेको हङकङ र मकाउका बासिन्दाको चीन आउजाउ अब पूर्णरूपमा खुला भएको छ । मुख्यभूमि चीनबाट स्वशासित क्षेत्र हङकङ र

सुनसरी, २० माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दाबी गरेका छन् । नेता कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्विकार्य

आसाम, २० माघ । आसाम प्रहरीले बाल विवाहविरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । सामाजिक विकृतिविरुद्धको यो अभियानका क्रममा हालसम्म एक हजार सात सय ९३ जना पक्राउ परेका छन्