
पाकिस्तान, १५ माघ । पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा भएको दुर्घटनामा ४० जनाको शव भेटिएको र बाँकीको उद्धार भइरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका

काठमाडौँ, १५ माघ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको

काठमाडौँ, १५ माघ । सर्वोच्च अदालतको फैसलापछि सांसद तथा गृहमन्त्री पद खारेज भएसँगै रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन् । नेपाली नागरिकताको प्रमाणपत्र लिनका

काठमाडौँ, १५ माघ । सुनको भाउ फेरि बढेको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको हो । शुक्रवार तोलामा १ हजार १ सय रुपैयाँले

काठमाडौँ, १५ माघ । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदैछिन् । नुल्यान्ड नेपालमा आज र भोलि गरी दुई दिन रहनेछिन् । नेपालमा नयाँ सरकार गठन

धनकुटा, १५ माघ । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको शनिवार साँझ भएको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूमध्ये तीन जना गम्भीर छन्

काठमाडौँ, १५ माघ । नेपालको सरकारी सर्भरमा विदेशी ह्याकरले निरन्तर अट्याक गरेका छन् । शनिबार सिंहदरवारमा रहेको सरकारको केन्द्रीय सर्भरमा निरन्तर अट्याक भएको हो । राष्ट्रिय सूचना केन्द्रका सहनिर्देशक रमेश

भारत, १४ माघ । भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । मध्यप्रदेश राज्यको ग्वालियरमा आज भएको उक्त दुर्घटनामा

पाल्पा, १४ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले एमालेका उम्मेदवार नै राष्ट्रपति बन्ने बताएका छन् । प्रेस चौतारी नेपाल, पाल्पा शाखाले शनिबार तानसेनमा आयोजनमा गरेको पत्रकार भेटघाटमा बोल्दै

विराटनगर, १४ माघ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारलाई बलियो बनाउन सरकारको साथ र सहयोग सदैव रहने बताएका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको