Logo
समाचार
नाम टिपाएकासँग टेलिफोन संवाद गर्दै एमाले अध्यक्ष ओली

काठमाडौँ, ४ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सर्वासाधरणसँग टेलिफोन संवाद गर्दै छन् । उनीसँग टेलिफोनमा कुरा गर्न लाखौँले नम्बर टिपाएका छन् । बुधबार अपराह्नसम्म एक लाख

उम्मेदवार भोट माग्दै खेतबारीमा

बेनी, ४ कात्तिक । जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकलाई बाली भित्र्याउने चटारो छ । बिहानेदखि बेलुकीसम्म नै कोदो टिप्न कृषक बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदैलोमा पुगेका

डा. भट्टराईको पार्टीका प्रदेशसभा उम्मेदवारको संकल्प सूची

काठमाडौं, ३ कात्तिक । नेपाल समाजवादी पार्टी (नेसपा) बाट गोरखा क्षेत्र नम्बर २ (क) का प्रदेशसभा उम्मेदवार फणिन्द्र देवकोटाले गोरखाको विकास तथा पूर्वाधारका लागि आफ्ना प्रतिबद्धता अघि सारेका छन् ।

शेयर कारोबार आज पनि झिनो अङ्कले ओरालो

काठमाडौँ, ३ कात्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलब ३८ अङ्कले ओरालो लागेर

इन्डोनेसियाको मस्जिदमा आगलागी

इन्डोनेसिया, ३ कात्तिक । इन्डोनेसियाको जकार्ता इस्लामिक सेन्टर ग्रान्ड मस्जिदमा आगलागी भएको छ । त्यसपछि मस्जिदको भवन ढलेको छ । गल्फ टुडेका अनुसार दुर्घटना अक्टोबर १९ मा स्थानीय समयअनुसार अपराह्न

दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषण

सुडान, ३ कात्तिक । संयुक्त राष्ट्रसङ्घका तीन निकायले दक्षिण सुडानमा खाद्य असुरक्षा र कुपोषणको समस्या समाधानका लागि सामूहिक प्रयास गर्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन

अध्यक्ष ओली भन्छन्: चुनाव देशको भविष्य बनाउने अवसर हो

झापा, ३ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनाव सामान्य चुनावमात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताएका छन् । धुलाबारीमा बुधवार अगुवा कार्यकर्तालाई सम्बोधन

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ, ३ कात्तिक । नेपालमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ

ठगी गर्ने मेनपावरलाई जोगाउन नेताको दबाब

काठमाडौँ, ३ कात्तिक । ठगीको उजुरी परेका कतिपय मेनपावरले कारबाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् । करोडौं रुपैयाँ ठगीको उजुरी

टी-२० विश्व कप: वेस्टइन्डिजसँग जिम्बावे पराजित

होबार्ट, २ कात्तिक । आईसीसी टी-२० विश्व कपमा वेस्टइन्डिजले जिम्बावेलाई हराएको छ । होबार्टमा भएको खेलमा वेस्ट इन्डिजले जिम्बावेलाई ३१ रनले हराएको हो । वेस्ट इन्डिजले दिएको एक सय ५४