Logo
समाचार
निर्वाचन आचारसंहिता पूर्णपालना गर्न सञ्चार माध्यमलाई आग्रह

काठमाडौँ, २० वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताका सबै बुँदाहरुको पूर्णपालना गर्न सञ्चार माध्यमहरुलाई पुनस् आग्रह गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको समाचार भन्ने

नाइजेरियामा भवन भत्किँदा च्यापिएर नौ जनाको मृत्यु

नाइजेरिया, २० वैशाख । नाइजेरियामा एउटा भवन भत्किँदा च्यापिएर नौ जनाको मृत्यु भएको छ । दक्षिणी नाइजेरियाली लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको र त्यसमा परेर नौ जनाको

बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने: पवित्रा महतारा प्रसाई

झापा, २० वैशाख । बिर्तामोड नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने बताएकी छिन् । स्थानीय तह निर्वाचनको लागि चुनावी प्रचारको क्रममा

देशभर ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २० वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ३ हजार ९४ जनाको परीक्षणमा पीसीआरबाट २९ जना र एन्टीजेन विधिबाट ३ जनामा

सर्वसाधारणको उद्धार नसकिँदै मारिउपोलको स्टिल उद्योगमा रुसको आक्रमण

file photo मारिउपोल, २० वैशाख । युक्रेनका एक अधिकारीले मारिउपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारण उद्धारकार्य बाँकी रहेको सोमबार बताएका छन् । यसैबीच रुसले पुनः हमलाहरु थालेको पनि उनले

एमालेको विजयलाई कसैले रोक्न नसक्ने: केपी ओली

बिर्तामोड, २० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । झापाका विभिन्न स्थानमा सम्बोधन गर्दै अध्यक्ष ओलीले झापा लालकिला हुने घोषणा

निर्माण व्यवसायीको लापरबाहीका कारण १३ वर्षदेखि आयोजना अलपत्र

काठमाडौँ, २० वैशाख । कुनै पनि परियोजना सम्पन्न गर्न कति समय लाग्ला ? उत्तर सहज छ, ठाउँ र अवस्था हेरेर मात्रै भन्न सकिन्छ । आयोजनामा काम गर्ने निर्माण व्यवसायी, परामर्शदाता,

प्रेस स्वतन्त्रता हननका ७५ घटना, ३०० भन्दा बढी उजुरी

काठमाडौँ, २० वैशाख । वितेको एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना भएका छन् । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन इकाइको तथ्याङ्कअनुसार यसवर्ष पत्रकारको पेशागत सुरक्षाको अभाव जनाउँदै ३००

कोरोना भाइरस: भारतमा थप दुई हजार ५६८ नयाँ सङ्क्रमित

नयाँ दिल्ली, २० वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात सोमबार मधयरातिसम्म दुई हजार ५६८ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ८४ हजार

आचारसंहिता उल्लङ्घनमा मौखिक उजुरी बढ्दै

दमौली, २० वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा आचारसंहिता उल्लङ्घनका मौखिक उजुरी बढ्न थालेका छन् । राजनीतिक दलबाट निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन हुन