Logo
समाचार
बेन्जेमाको ह्याट्रिकमा साविक विजेता चेल्सी स्तब्ध

काठमाडौँ, ३० चैत । साविक विजेता चेल्सीले उत्कृष्ट पुनरागमन गरेपछि रियाल मड्रिड घरेलु मैदानमा स्तब्ध बन्ने संकेत दिएको थियो । तर, करिम बेन्जेमा पुनः एकपटक नायक बनेपछि रियालका घरेलु समर्थकले

नेपाल र दक्षिण कोरियाबीचको इपिएस सम्झौता छिट्टै नवीकरण हुने

काठमाडौँ, ३० चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरुबीच दुई

गोकर्णेश्वर नगरपालिकाले ल्यायो फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि

काठमाडौँ, ३० चैत । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरू गरेको छ । घर घरबाट निस्कने फोहोरलाई प्रदूषणरहित रुपमा व्यवस्थापन

वैशाख १६ गते पछि मेलम्चीको पानी काठमाडौं उपत्यका

सिन्धुपाल्चोक, ३० चैत । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी काठमाडौं उपत्यका पठाइएको छ । सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी १४ वैशाखमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्नेछ ।​ खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार

झापा सुपर लिग: करण केसी बोस्टन ब्लास्टर्सबाट खेल्ने

  झापा, २९ चैत । झापा सुपर लिग (जेएसएल) मा करण केसी बिर्तामोडको बोस्टन ब्लास्टर्सबाट खेल्ने भएका छन् । आज धुलाबारीमा क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा क्लबका मुख्य प्रशिक्षक विनित

विदेशी ऋण भुक्तानी गर्न अस्थायी रोक

श्रीलङ्का, २९ चैत । श्रीलङ्काले विदेशी ऋण भुक्तानीमा अस्थायी रोक लगाएको छ । विदेशी मुद्रा सञ्चिति कम भएपछि तत्कालका लागि विदेशी ऋणको ब्याज तथा किस्ता भुक्तानीमा रोक लगाएको गभर्नर पी.नन्दलाल

एमालेले वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्ने

काठमाडौँ, २९ चैत । नेकपा एमालेले आउँदो वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्ने भएको छ । पार्टीका नेताहरूले बुझाएका सुझावपत्र लिँदै मङ्गलवार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

तालमेल मिलेन भनेर गभर्नर निलम्बन गलत: कोइराला

काठमाडौँ, २९ चैत । सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु सरकारको गैर जिम्मेवारपन भएको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा

ऊर्जामन्त्री भुसालसँग क्यानाडाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २९ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दुई देशबीच

शेयर बजार परिसूचक नेप्से आज पनि घट्यो

काठमाडौँ, २९ चैत । शेयर बजार परिसूचक नेप्से मङ्गलवार पनि घटेको छ । सोमवार ४४ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ७८ अङ्कले घटेर दुई हजार