Logo
पत्रपत्रिका
करोडौँको चरिचरन जग्गा व्यक्तिको नाममा

काभ्रेपलाञ्चोक, २९ भदौ । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका स्थानीयले गाईबस्तु चरिचरन गराउँदै आएको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको कसैलाई पत्तो थिएन । वर्षौंदेखि आफूहरूले चरिचरन गर्दै आएको सार्वजनिक जग्गा बैङ्कमा

उम्मेदवार फेर्न अवसरै अवसर

काठमाडौँ, २९ भदौ । एक महिनासम्म पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँट गर्न नसकेका सत्ता गठबन्धनआबद्ध पाँचै दललाई भागबन्डा मिलाउन दबाब बढ्दै गएको छ । नेकपा एमालेसहितका अन्य दल पनि

चुनावको मुखैमा पाँच सचिवको सरुवा, गृहसचिवमा सिंह

काठमाडौँ, २८ भदौ । सरकारले गृहसचिवमा प्रदेश नं १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा

सत्य निरूपण विधेयकमा जुटेन सहमति

काठमाडौँ, २८ भदौ । सशस्त्र द्वन्द्वका क्रममा निःशस्त्र व्यक्ति वा समुदायविरुद्ध लक्षित हत्यालाई मानव अधिकार उल्लङ्घनको गम्भीर सूचीमा राख्ने वा नराख्ने विषयमा विवाद भएपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण

डेङ्गु परीक्षण शुल्कबारे न समिति न नियुक्ति

काठमाडौँ, २८ भदौ । डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन। निर्णय कार्यान्वयनमा आएकोमात्र होइन, शुल्क निर्धारण गर्ने निकाय स्वास्थ्य मन्त्रालयका पदाधिकारीबीच

सत्ता गठबन्धनविरुद्ध एमाले पनि ‘गठबन्धन निर्माण’मा जुट्दै

काठमाडौँ, २८ भदौ । आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी

कर्मचारी तथा प्रहरीको अस्वाभाविक सरुवा

काठमाडौँ, २७ भदौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरीको अस्वाभाविक रूपमा सरुवा गरेको छ । विगत डेढ सातामा नै हजारभन्दा बढी कर्मचारी र

‘राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आयो’

काठमाडौँ, २७ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गरेका छन्। महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही

दसैँको मुखमा नेपालीको भान्सा महँगिने

काठमाडौँ, २६ भदौ । दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ । भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो । भारतले शुक्रबारदेखि लागु

निर्वाचनमा सुरक्षा खर्च झण्डै दुई अर्बले बढ्ने

काठमाडौँ, २६ भदौ । सुरक्षा खर्चका कारण निर्वाचन महँगो बन्दै गएको छ । प्रत्येक निर्वाचनमा सुरक्षा खर्चको भार बढ्दै गएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मंसिरमा