Logo
पत्रपत्रिका
पन्ध्र करोड लगानीको पानीजहाज नदी किनारमै ‘ग्राउन्डेड’

काठमाडौँ, २० भदौ । नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन । कानुनी अन्योलबीच खोलिएको पानीजहाज

प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्राय: मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका

जलवायु संकटकाल घोषणाको गृहकार्यमा सरकार

काठमाडौँ, १७ भदौ । सरकार जलवायु संकटकाल घोषणा गर्ने गृहकार्यमा लागेको छ । वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले बढ्दो जलवायुजन्य विपदको सामनाका लागि संकटकाल घोषणाको गृहकार्य भइरहेको जानकारी दिएका हुन्

चीनबाट भित्रियो ६ अर्बको स्याउ

काठमाडौँ, १६ भदौ । नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ । नेपाली बजारमा चिनियाँ स्याउको

सार्वजनिक यातायातमा ब्यूँतिन थाल्यो सिन्डिकेट

काठमाडौँ, १५ भदौ । सार्वजनिक यातायातको सिन्डिकेट हटाइएको पाँच वर्ष नबित्दै पुन: ब्यूँतिन थालेको छ । त्यसको थालनी गत वर्षदेखि नै ट्रक तथा टिप्पर सङ्घको दर्ताबाट सुरु भइसकेको छ ।

डेङ्गुका बिरामीले भरिँदै अस्पताल

काठमाडौँ, १४ भदौ । उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन् । त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन् । टेकु

भिजिट भिसामा खाडी मुलुक पुगेका ५३ हजार फर्केनन्

काठमाडौँ, १४ भदौ । पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश

गठबन्धनको सहारा खोज्दै मधेसवादी दल

काठमाडौँ, १४ भदौ । स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिडेका तराई/मधेस केन्द्रित ६ राजनीतिक दल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने चुनाव जित्न गठबन्धनको सहारा खोजिरहेका छन्

विवेकशील साझाका सात जना केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

काठमाडौँ, १३ भदौ । विवेकशील साझा पार्टीलाई संस्थापक सदस्य विराजभक्त श्रेष्ठलगायत सात केन्द्रीय सदस्यले त्याग गरेका छन् । अन्य ६ केन्द्रीय सदस्यहरू जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल,

मोबाइलले बढ्यो बालविवाह

काठमाडौँ, १३ भदौ । हातहातमा मोबाइल फोनको पहुँचले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भागी बिहे गर्ने गरेका छन् । कानुनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबाबु बनिसकेका हुन्छन् ।