Logo
पत्रपत्रिका
स्थानीय चुनावः महिला आकांक्षी किन कम ?

काठमाडौँ, २८ चैत । वैशाख ३० मा हुने निर्वाचन जितेर स्थानीय तह हाँक्ने आकांक्षा धेरैजनाले राखेका छन् । राजनीतिमा लामो समयदेखि सक्रिय त आंकाक्षी हुने नै भए, सँगसँगै व्यवसायी, प्राध्यापकसम्म

युक्रेन र रुसका छिमेकी देशमा जाने नेपालीका लागि नयाँ नियम

काठमाडौँ, २७ चैत । सरकारले युक्रेन र रुसका छिमेकीका रूपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ । युद्धग्रस्त देशका वरपर

सवारी लाइसेन्सको नयाँ आवेदन जेठ १ बाट

काठमाडौँ, २७ चैत । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात

मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार

काठमाडौँ, २६ चैत । मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन

आयल निगमको सरकारी कोष रित्तियो

काठमाडौँ, २६ चैत । नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा

व्यक्तिको जग्गा गुठीको नाममा दर्ता

धादिङ, २६ चैत । वर्षौंदेखि भोगचलन गरिरहेको खेतबारी अकस्मात् गुठीको नाममा दर्ता भएपछि धादिङ र गोरखाका तीन हजार पाँच सय घरधुरीका बासिन्दा समस्यामा परेका छन् । धादिङ नीलकण्ठ नगरपालिका वडा

पशुपति धर्मशालामा सरकारले लगाएको ताला तीन घण्टामै खोलियो

काठमाडौँ, २६ चैत । पशुपति क्षेत्र विकास कोषले नेपाल(भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिमा ताला लगाएको छ । बतास समूहले सञ्चालन गर्दै आएको होटल आनन्दमा पशुपति क्षेत्र विकास

आचारसंहितामा एमालेले किन राख्यो विमति ?

काठमाडौँ, २५ चैत । प्रमुख विपक्षी एमालेले संविधान र कानुनसँग बाझिने विषय निर्वाचन आचारसंहितामा राखेको भन्दै ६ बुँदे लिखित विमति राखेको छ । पार्टी महासचिव शंकर पोखरेललगायत नेताले बिहीबार निर्वाचन

स्वास्थ्य बीमाको पहुँच पौने २१ लाखमा

काठमाडौँ, २५ चैत । सरकारले पाँच वर्षअघि लागू गरेको स्वास्थ्य विमा कार्यक्रमअन्तर्गत हालसम्म १७ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार चालू आवको फागुनसम्म विमकबाट

कालोपत्रे नगरेपछि ८ दिनदेखि फोहोर सडकमै

काठमाडौँ, २५ चैत । पटकपटकको प्रतिबद्धतापश्चात् पनि मुद्ध-तीनपिप्ले खण्डको सडक कालोपत्रे नगरेपछि आठ दिनदेखि उपत्यकाको फोहोर रोकेर विरोध गरेका स्थानीयले कालोपत्रे नगरेसम्म सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने भएका