Logo
पत्रपत्रिका
चार वर्षमा ७२९ सार्वजनिक विद्यालय बन्द

काठमाडौँ, २५ चैत । अवस्थामा उनीहरूको जग्गादानबाट स्थापित ऐतिहासिक विद्यालय समेत पछिल्लो समय विद्यार्थी नभएपछि बन्द गर्नुपर्ने अवस्था आयो । वसन्तपुर क्षेत्रको कान्तिईश्वरी माध्यमिक विद्यालय यट्खा र कन्या माध्यमिक विद्यालय

राजदूतमा सिफारिस भएकाहरु को-कस्का नातागोता ?

काठमाडौँ, २५ चैत । सरकारले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय

बारको निर्वाचनको मतगणनामा अध्यक्षमा घिमिरेको अग्रता कायमै

काठमाडौँ, २४ चैत । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ । हालसम्म २५

गठबन्धनः चुनावी तालमेलमा सहमति, सिट बाँडफाँटमा विमति

काठमाडौँ, २४ चैत । सत्ता गठबन्धनमा आबद्ध दलबीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटमा विमति देखिएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पार्टीको हैसियतअनुसार

नेपाल आयल निगम आर्थिक संकटमा

काठमाडौँ, २४ चैत । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अचाक्ली मूल्यवृद्धि भएर मूल्य स्थिरीकरणलगायत सबै सञ्चिति कोषको रकम सकिएपछि नेपाल आयल निगम आर्थिक संकटमा परेको छ । इन्धन बिक्री गरेको रकमले

विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घट्दै

काठमाडौँ, २३ चैत । पछिल्लो दश महिनामा विदेशी मुद्रा सञ्चिति तीव्र रूपमा घटेका कारण आर्थिक संकट बढ्दै गएको अर्थविद्हरूको भनाई छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा ११ महिनाको

जीवनजलको उत्पादन बन्द हुने अवस्थामा

काठमाडौँ, २३ चैत । उत्पादन लागतमै नोक्सान भएको कारण पुनर्जलीय झोल (जीवनजल) उत्पादन लगभग बन्दको अवस्थामा छ। सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन

यसरी मधेस फकाउँदै छन् ओली

काठमाडौँ, २३ चैत । मधेस आन्दोलनताका मधेस विरोधी नेताको आरोप लागेका नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसलाई फकाउन थालेका छन् । स्थानीय तहको निर्वाचनलाइ लक्षितगरी शक्ति प्रदर्शन

पशुपतिमा तलब: धानदेखि मासिक दुई लाख रुपैयाँसम्म

काठमाडौँ, २३ चैत । नेपालमा खान्की अर्थात् तलबी परम्पराको इतिहासमा पशुपति क्षेत्रको बेग्लै महत्त्व छ । लामो इतिहास जोडिएको यस प्रथाको परम्परागत र आधुनिक रूप अझै पनि पशुपति क्षेत्रमा पाइन्छ

उम्मेदवार तत्काल नतोक्न काँग्रेसको सर्कुलर

काठमाडौँ, २३ चैत । नेपाली काँग्रेसले पार्टीको जिल्ला समितिलाई स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई सर्कुलर गरेको छ । काँग्रेसले केन्द्रीय तहमा सत्ता साझेदार दलबीच गठबन्धनको