Logo
पत्रपत्रिका
योजना छनोट र कार्यान्वयन एकपक्षीय कार्यान्वयन हुँदैन ः प्रधानमन्त्री

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपक्षीय रूपमा आयोजना छनोट र कार्यान्वयन हुने गरी भारतीय दूतावासले २० करोड रुपियाँसम्मका आयोजनामा खर्चसम्बन्धी सम्झौता नभएको बताएका छन् । भारतसँगको

विपत् व्यवस्थापन कोषमा दुई अर्ब उपलब्ध गराइने

काठमाडौँ, २६ पुस । सरकारले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपत् व्यवस्थापन कोषमा दुई अर्ब रुपियाँ उपलब्ध गराउने भएको छ । मङ्गलबारको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार

धौवादीको फलाम आयात प्रतिस्थापन गर्ने लक्ष्य

काठमाडौँ, २५ पुस । मुलुकमा छरिएर रहेका फलाम खानी उत्खनन गरी मुलुकभित्र फलामको माग पूरा गर्दै बढ्दो आयातलाई प्रतिस्थापन गर्ने सरकारी नीतिलाई साथ दिन धौवादी फलाम कम्पनीले प्रक्रिया अघि बढाएको

त्रिवि उपकुलपतिमा सक्षम खोज्न अक्षम समूह

काठमाडौँ, २४ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति नियुक्ति प्रक्रियामा विवाद आएपछि त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सुधारेर सूचना प्रकाशन गरेको छ । उपकुलपति छनोट

अधिकांश दिन हल रित्तै

काठमाडौँ, २४ पुस । विश्वमा देखिएको आर्थिक मन्दीको असरले अरू क्षेत्र झैँ चलचित्र क्षेत्रलाई नराम्ररी प्रभाव पारेको छ । कुनै बेला हलमा चलचित्र हेर्ने दर्शकको चाप हुन्थ्यो भने अहिले हल

श्रमिकलाई युरोप पठाउने बाटो खुल्यो

काठमाडौँ, २४ पुस । सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक

इपिएस परीक्षामा थप बिस हजारको आवेदन

काठमाडौँ, २३ पुस । दक्षिण कोरियाका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् । उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत

त्रिविमा उपकुलपति नियुक्तिका लागि दोस्रो आवेदन माग

काठमाडौँ, २३ पुस । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक

राष्ट्रिय सभा निर्वाचन ः सत्ता गठबन्धनबिच सिट बाँडफाँट

काठमाडौँ, २२ पुस । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबिच सिट बाँडफाँटमा सहमति भएको छ । शनिबार राति अबेरसम्म बसेको बैठकले सिट सङ्ख्याको टुङ्गो लगाएको हो । यद्यपि यसको

पशुपतिमा फोटो खिच्न निषेध

काठमाडौँ, २१ पुस । पशुपतिनाथ मन्दिर परिसर, आर्यघाट र सन्ध्या आरतीमा फोटो र भिडियो खिच्ने विषयमा प्रकाशित सूचनाको चौतर्फी आलोचना भएपछि पशुपति क्षेत्र विकास कोषले प्रस्टीकरण दिएको छ । निजी