Logo
पत्रपत्रिका
भान्सार कर छुटले विद्युतीय सवारीसाधनको आयात वृद्धि

काठमाडौँ, १६ पुस । सरकारले विद्युतीय सवारीसाधनमा ६० प्रतिशतसम्म भन्सार छुट दिएपछि आयात वृद्धि भएको छ । आर्थिक वर्ष २०८०र८१ को पहिलो पाँच महिनामा तीन हजार ६७५ वटा विद्युतीय सवारी कार,

प्याराग्लाइडिङ उडान खुला

लेखनाथ, १५ पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनपछि पोखराको प्याराग्लाइडिङ उडान आइतबारबाट खुल्ने भएको छ । व्यवसायीबिचको विवादले रोकिएको उडान आइतबारबाट हुने नेपाल हवाई खेलकुद संस्था पोखरा र नेपाल

कुषाणकालीन इनारको उत्खनन

तौलिहवा, १५ पुस । वर्षौंदेखि बाढीसँगै बगिरहेको निपनियाको पुरातात्त्विक महत्त्वको सम्पदालाई आकस्मिक उद्धार उत्खनन (रेस्क्यु एस्काभेसन) गर्न थालिएको छ । लुम्बिनी विकास कोषले पुरातत्त्व विभागसँगको सहकार्यमा कुषाणकालीन माटोद्वारा निर्मित इनारको आकस्मिक

पाठ्यपुस्तक छपाइ अझै अन्योल

काठमाडौँ, १५ पुस । नयाँ शैक्षिक सत्र सुरु हुन साढे तीन महिना बाँकी हुँदा पनि स्कुले पाठ्यपुस्तक छपाइको टुङ्गो लागेको छैन । छपाइको जिम्मेवारी दिन ढिलाइ गर्ने र नभ्याउने भन्दै निजी

नेपाली चलचित्रमा द्वन्द्वका दृश्य कम देखिँदै

काठमाडौँ, १४ पुस । कुनै समय चलचित्र ‘पिँजडा’ का लागि नायक निखिल उप्रेतीले साततलाबाट हामफालेको दृश्यलाई सम्झँदा अझ पनि धेरै दर्शकको आङ सिरिङ्ग बनाउँछ । त्यो बेला एक्सनमय चलचित्रले जहाँ पनि

सुनको कारोबारमा उल्लेख्य गिरावट

काठमाडौँ, १४ पुस । बजारमा सुनको कारोबारमा उल्लेख्य गिरावट आएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको कारोबार घटेर २५ प्रतिशतमा झरेको हो । लगनको समय नभएको

इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने निर्माण भएन

काठमाडौँ, १४ पुस । इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआइडी) गेट निर्माणको सम्झौता भएको सात वर्ष हुँदा पनि काम सुरु हुन सकेको छैन । यातायात व्यवस्था

माओवादीको विशेष रूपान्तरण अभियान समापन हुँदै

काठमाडौँ, १४ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले यही पुस १६ गते चारमहिने अभियान समापन गर्न निर्देशन दिएको छ । गत भदौ १६ गतेदेखि जनतासँग माओवादी

इन्टरपोलको सहयोगमा फरार ३० आरोपित नेपाल फर्काइए

काठमाडौँ, १३ पुस । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा नेपाल प्रहरीले आफ्नो भूमिका बढाउँदै लगेका कारण नेपालमा विभिन्न अपराध गरी विदेशका विभिन्न स्थानमा लुकेर बसेका आरोपितलाई नेपाल फिर्ता गराउने क्रम

वीर अस्पताल आर्थिक संकटमा

काठमाडौँ, १३ पुस । वीर अस्पताल (राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान) चरम आर्थिक संकटमा छ । चालु आर्थिक वर्ष २०८०र८१ को सुरुदेखि नै यो अस्पताल आर्थिक संकटमा फसेको हो । आर्थिक