
काठमाडौं, २३ वैशाख । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान अघि बढेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंविरुद्ध दुवै

काठमाडौं, ४ वैशाख । पूर्व-पश्चिम विद्युतीय रेलमार्ग आयोजना सुरु भएको १७ वर्ष भयो । उक्त रेलमार्गले झापाको काँकडभिट्टादेखि पश्चिमको कञ्चनपुरस्थित गड्डाचौकी जोड्ने छ । पहिलो चरणमा आर्थिक वर्ष २०८६/८७ सम्म

काठमाडौँ, २ चैत्र । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३० राजनीतिक दलको कारबाही प्रक्रिया अगाडि बढाएको छ । कानुनले तोकेको समयसीमाभित्र ८९ राजनीतिक दलले मात्रै लेखा परीक्षण प्रतिवेदन बुझाएका

काठमाडौं, २० फागुन । समावेशी कोटाबाट सिफारिस भई नियुक्त भएको कर्मचारीलाई पुनः समावेशी समूहको उम्मेदवार हुन नपाउने गरी सङ्घीय निजामती सेवासम्बन्धी कानुन बनाउन दलहरू सहमतिउन्मुख बनेका छन् । राज्य व्यवस्था

काठमाण्डौ, २९ माघ । नेपाली श्रमिकका लागि १४९ वटा देश खुला गरिएको छ तर श्रम सम्झौता भने १० वटा देशसँग मात्रै भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चार

उर्लाबारी, २४ माघ । सरकारले २०७६ सालमा पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्न जग्गा रोक्का गर्दा मोरङको कानेपोखरी–७, आइतबारेका ५६ वर्षीय कमलप्रसाद पौडेल हर्षले गदगद हुनुभयो । जग्गा रोक्का भए पनि

काठमाडौं , ९ पुस । जनप्रतिनिधि जिम्मेवार नहुँदा कानुन निर्माण ओझेलमा परेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका विषयगत समितिमा पठाइएको विधेयकमाथि छलफल गर्न बोलाइएका बैठकमा सभाका सदस्यको अनुपस्थितिले

काठमाडौं , ९ पुस । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजारभन्दा बढीको ठगी भएको छ । सो विवरण वैदेशिक रोजगार

झापा, ३ मंसिर । आयल निगमले पाइप लाइन परियोजना ५४ महिनाभित्रै निर्माण सक्ने लक्ष्य राखे पनि झापामा ढिलाइ हुने संकेत देखिएको छ । निगमलाई बिक्री गरेका व्यक्तिले नै पुनः जग्गा

काठमाडौँ, १७ मङ्सिर । वैदेशिक रोजगारीमा जाने मिटरब्याजको चपेटामा नपरून् भनेर सरकारले बैङ्कबाट बिनाधितो ऋण उपलब्ध गराउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज ऋण उपलब्ध गराउने