Logo
पत्रपत्रिका
ऋणसँगै थपिँदै भुक्तानीको भार

काठमाडौँ,४ वैशाख । खर्च दायित्व अनुसार आम्दानी बढ्न नसक्दा बजेट स्रोतका रूपमा सार्वजनिक ऋणको आकार बढ्दै जाने क्रम नियमित जस्तै बनेको छ । कुल बजेटको औसतमा एक चौथाइ स्रोत सार्वजनिक

‘कोमा’ मा सिंहदरबार वैद्यखाना

काठमाडौँ, २ वैशाख । आयुर्वेदिक औषधीको अध्ययन, अनुसन्धान र उत्पादनको उद्देश्यसाथ २०५१ सालमा स्थापित सिंहदरबार वैद्यखाना विकास समिति ३० वर्षपछि आफैँ ‘कोमा’ मा पुगेको छ । करोडौँ रुपियाँ खर्चिएको औषधी

विद्यालयनजिक पाठ्यपुस्तक

काठमाडौँ, ३० चैत । यस वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुँदै छ । तर शैक्षिक सत्र सुरु नहुँदै विद्यालय तहका पाठ्यपुस्तक सबै जिल्लामा पुगेको छ । जिल्लाका स्थानीय

इपिएस पहिलो चरणको नतिजा सार्वजनिक, छ हजार ३२१ उत्तीर्ण

काठमाडौँ, २९ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षामा छ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न

एकै दिन थपिए २३ चार्जिङ स्टेसन

काठमाडौँ, २८ चैत । बागमती प्रदेशमा २३ नयाँ चार्जिङ सञ्चालनमा ल्याइएको छ । युएस एआइडीको ऊर्जा नेपालको अनुदानसहित निजी क्षेत्रको लगानीमा तयार यी स्टेसन मङ्गलबार एकैपटक सञ्चालनमा ल्याइएका हुन् ।

वैदेशिक रोजगारीका घरेलु श्रमिक महिलामा जोखिम बढ्दो

काठमाडौँ, २७ चैत । सरकारले वैदेशिक रोजगारमा घरेलु श्रमिकका रूपमा जान लगाएको बन्देजले महिला झनै जोखिममा परेको एक अध्ययनले देखाएको छ । बन्देजका कारण श्रम स्वीकृति नलिई अवैध प्रक्रिया र

एसइईमा ३७ हजार परीक्षार्थी अनुपस्थित

काठमाडौँ, २७ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मङ्गलबार सकिँदै छ तर यस पटक एसइईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् । यति

जिल्ला न्यायाधीशको परीक्षा ः ४० अङ्क प्राप्त गर्ने उत्तीर्ण

काठमाडौँ, २६ चैत । जिल्ला न्यायाधीशको लिखित परीक्षामा अब न्यूनतम ४० अङ्क ल्याए पुग्ने भएको छ । लिखित परीक्षामा ५० प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था हटाएर ४० अङ्क प्राप्त गरे

सुनको मूल्य एक लाख पैँतिस हजार नाघ्यो

काठमाडौँ, २६ चैत । साताको पहिलो दिन आइतबार स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । एक महिनादेखि लगातार बढ्दै गएको सुनको मूल्यले आइतबार पुनः नयाँ रेकर्ड कायम

साढे पाँच अर्ब भित्रियो प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौँ, २५ चैत । मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा सुधार आएको छ । चालु आवको सुरुदेखि नै मुलुकमा भित्रिने लगानी क्रमिक रूपमा सुधार हुँदै गएको हो । लगानीका