Logo
पत्रपत्रिका
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

काठमाडौँ, १७ कात्तिक । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ । सरकारले विश्वको ठुलो खुला सङ्ग्रहालय

ग्यास आयात आठ अर्बले घट्यो

काठमाडौँ, १६ कात्तिक । बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ । ग्यासको आयात घटेसँगै खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत

डब्लुएचओमा आचार्यको लज्जास्पद हार ः नेपालको निरीह कूटनीति

काठमाडौँ, १६ कात्तिक । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदका लागि भएको चुनावमा नेपालले लज्जास्पद हार बेहोरेको छ । भारतको नयाँ दिल्लीमा बुधबार अपराह्न भएको चुनावमा नेपालका तर्फबाट

जलवायु सङ्कटमा राष्ट्रसङ्घको साथ

लेखनाथ, १६ कात्तिक । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने खारापानीका सन्तोष गुरुङ अचेल सेती नदी धमिलो हुँदा झस्किनु हुन्छ । २०६९ वैशाखमा आएको सेती बाढीमा उहाँकी श्रीमतीसहित २८ जनाको ज्यान गएको

नेपालको स्तरोन्नतिलाई अमेरिकाले सघाउने

काठमाडौँ, १५ कात्तिक । सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा अमेरिकी सरकारले नेपालको स्तरोन्नतिलाई सघाउ पुग्ने गरी थप सहयोग तथा साझेदारी गर्ने प्रतिबद्धता

तिहारमा चिनी अभाव हुने

काठमाडौँ, १५ कात्तिक । सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १०

दसैँमा पेट्रोलियम पदार्थको खपत बढ्यो

काठमाडौँ, १४ कात्तिक । नेपालीको महान् पर्व दसैँमा बजारमा पेट्रोलियम पदार्थको खपत बढेको छ । चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुँदा बजारमा माग बढेसँगै पेट्रोलियम पदार्थको खपत बढेको हो । चाडपर्व

चार अर्बको लगानीमा सेरामिक टायल उद्योग खुल्दै

नेपालगन्ज, १३ कात्तिक । पश्चिम नेपालको आर्थिक केन्द्र बाँकेमा विभिन्न ठुला उद्योग कलकारखाना सञ्चालन भइरहेकै बेला छिमेकी जिल्ला बर्दियामा पनि ठुला ठुला उद्योग खुल्न थालेका छन् । सोही क्रममा बर्दिया

दसैँले रोकिएन वैदेशिक रोजगारी, असोजमा झन् धेरै बिदेसिए

काठमाडौँ, १३ कात्तिक । नेपालीको महान् पर्व दसैँका अवसरमा श्रम बेच्न विदेसिने युवाको लर्को रोकिएन बरु झनै बढ्यो । चालु आर्थिक वर्ष २०८०र८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको

आयात वृद्धिसँगै अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौँ, १३ कात्तिक । बाह्य अर्थतन्त्रका सूचकमा सुधार भएसँगै आन्तरिक अर्थतन्त्रको सूचकमा पनि क्रमशः सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि खुम्चिरहेको आयात तेस्रो महिना अर्थात् असोज