Logo
पत्रपत्रिका
नेपालको बिजुली भारतमा स्वच्छ ऊर्जा

काठमाडौँ, १२ कात्तिक । नेपालको स्वच्छ ऊर्जालाई भारत सरकारले स्वच्छ ऊर्जा गणनामा समावेश गर्ने नीतिगत व्यवस्था गरेको छ । छिमेकी मुलुकको विद्युत् खरिदमा थप लचक बन्दै भारत सरकारको विद्युत् मन्त्रालयले

दुग्धजन्य पदार्थ निर्यात गर्न अन्तर्राष्ट्रिय बजार खोज्दै डिडिसी

काठमाडौँ, ५ कात्तिक । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना बढी भएका दुग्धजन्य पदार्थ निर्यातका लागि विभिन्न विकल्पको खोजीमा लागेको छ । किसानबाट दुध खरिदको अनुपातमा बिक्री नहुँदा दुग्धजन्य पदार्थको मौज्दात

दसैँ बाटोमै सकिने चिन्ता

सङ्खुवासभा, ५ कात्तिक । उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गत चिचिला खण्डमा भेटिनुभएका भोटखोला गाउँपालिका–२, चेपुवाका ङाञ्जाम भोटेलाई दसैँमा घर नपुगिएला कि भन्ने चिन्ताले सताएको छ । इटहरी बस्दै आउनुभएका भोटेलाई राष्ट्रिय राजमार्गको

लुम्बिनी प्रदेशमा महानगरपालिका बनाउने योजना अलपत्र

बुटवल, ५ कात्तिक । प्रदेश सरकारको आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रममा रुपन्देही, दाङ र बाँके जिल्लामा रहेका विभिन्न सहरलाई जोडेर तीन वटा महानगर बनाउने घोषणा गरिएको थियो त्यसपछिका

विशेष अदालतमा मुद्दा दर्तासँगै कार्यतालिका बन्ने

काठमाडौँ, ४ कात्तिक । अदालत स्थापनाको ऐन कार्यान्वयनमा आएको २१ वर्षपछि विशेष अदालतले नियमावली पाएको छ । २०५९ असारदेखि ऐन कार्यान्वयन आए ऐनले तोकेको विषय समेटेर बनाउनुपर्ने नियमावली २१ वर्षपछि जारी

प्रदेशबाट ‘पुनर्जीवित’ एमाले गुटबन्दी

काठमाडौ, ३ कात्तिक । नेकपा एमालेमा शिथिल भएको गुटबन्दीले प्रदेश अधिवेशनपछि पुनर्जीवन पाएको छ । १०औं महाधिवेशनपछि एमालेमा गुटगत अभ्यास भएको थिएन । तर प्रदेश अधिवेशनमा पार्टी उपाध्यक्ष, महासचिव, उपमहासचिव,

सरकारलाई तीन महिनामा ४६ अर्ब घाटा

काठमाडौँ, २ कार्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारलाई ४५ अर्ब रुपियाँभन्दा बढी बजेट घाटा भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक १ गतेसम्म २ खर्ब ८०

दसैं आयो, आएन चामल

जाजरकोट, २ कार्तिक । डिपोमा चामल आउला र दसैं मनाउला भनेर आशामा बसेका जाजरकोट जुनीचाँदे-७ रजुतराका करवीर बुढा निराश छन् । दसैंअघि खाद्य डिपोमा चामल नआउने भन्ने सुनेपछि उनी जस्तै

यसपटक पनि सांसदले पाएनन् दसैं भत्ता

काठमाडौँ, २ कार्तिक । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद र पदाधिकारीलाई दिइने दसैं भत्ता कानुनविपरीत भएको भन्दै रोकिएको छ । सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ताका नाममा विगतमा करोडौं रकम

विमानस्थलका पसल कारबाहीमा

काठमाडौँ, १ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका किराना, चिया एन्ड कफी, लस्सी, जुसलगायतका उपभोग्य वस्तु बिक्री गर्ने पसलहरू कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति