Logo
राजनीति
खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौँ, १३ असार । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ, १३ असार । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने नगर्ने निर्णयप्रति

‘ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसद्ले स्पष्टीकरण लिनुपर्छ’

काठमाडौँ, १३ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसद्ले स्पष्टीकरण लिनुपर्ने माग गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै

एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

काठमाडौँ, १३ असार । एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदमा प्रस्तुत भएको बजेटको पक्षमा मत दिने निर्णय गरेको छ । बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय

एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौँ, १३ असार । नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ । उक्त बैठक आज बिहान १०:३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिए । बैठकले

कांग्रेसको पार्टी सदस्यता अब अनलाइनबाटै लिन सकिने

काठमाडौँ, १३ असार । नेपाली कांग्रेसले अनलाइनबाट पार्टीको सदस्यता प्रदान गर्न सुरु गरेको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको मंगलवार बसेको बैठकले सो निर्णय गरेको हो । समितिका संयोजक

प्रचण्ड नेतृत्वको सरकारको छ महिना: सुशासन र समृद्धिको आधार तयार

काठमाडौँ, १२ असार । सुशासन, समृद्धि, संविधानको कार्यान्वयन र सामाजिक न्यायलगायतका विषयलाई केन्द्रमा राखेको वर्तमान सरकार गठन भएको आज छ महिना पूरा भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल

बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई कांग्रेसको ह्वीप

काठमाडौँ, १२ असार । सत्तारुढ दल नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णायार्थ प्रस्तुत हुने दिन

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ, १२ असार । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले अवरुद्ध पारेसँगै प्रतिनिधिसभा बैठक स्थगित भएको हो । सरकारले जिल्ला निर्वाचन

कांग्रेस बलियो भए लोकतन्त्रको संस्थागत विकास हुन्छ: पाण्डे

बैतडी, १२ असार । नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनुपर्ने बताएका छन् । बैतडी सदरमुकाममा कार्यकतासँगको अन्तरक्रियात्मक कार्यक्रममा उनले कांग्रेसलाई बलियो बनाए मात्रै लोकतन्त्रको