Logo
राजनीति
जसपा नेपालको विधान अधिवेशन आज समापन हुँदै

काठमाडौँ, १२ असार । जनता समाजवादी पार्टी नेपालको आइतबारदेखि सुरु भएको विधान अधिवेशन आज समापन हुने भएको छ । आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका

राप्रपाका सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी

काठमाडौँ, १२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरी सात सय ५३ स्थानीय तहमा खटाउने निर्णय गरेको छ ।

कोशी प्रदेशको तेश्रो अधिवेशन आह्वान

विराटनगर, ११ असार । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको तेश्रो अधिवेशन आह्वान गरेका छन् । कोशी प्रदेश मन्त्रिपरिषदको सिफारिसमा कोशी प्रदेशसभाको तेश्रो अधिवेशनको लागि असार १४ गते प्रदेश

पाँच वर्ष यही गठबन्धनको सरकार: प्रधानमन्त्री

धादिङ, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताएका छन् । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान

सङ्घीय निजामती विधेयक विचाराधीन छ: मन्त्री मोदी

काठमाडौँ, ११ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा विधेयक तर्जुमा गरी अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा परामर्शका लागि पठाइएकाले ती

जसपाको विधान अधिवेशनमा समूहगत छलफल जारी

काठमाडौँ, ११ असार । जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन काठमाडौँमा जारी रहेको छ । अधिवेशनको दोस्रो दिन आज सहभागीबीच समूह निर्माण गरेर छलफल जारी रहेको छ । पार्टीको

जसपाको पहलमा नागरिकता समस्या समाधान भयो ः अध्यक्ष यादव

काठमाडौँ, १० असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको पहलमा नागरिकता समस्या सामाधान भएको दाबी गर्नुभएको छ । काठमाडौँमा आइतवारदेखि सुरु भएको पार्टीको विधान

नेकपा विभाजनको यथार्थ विश्लेषण आवश्यक ः अध्यक्ष ओली

काठमाडौँ, १० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनको हितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको यथार्थ विश्लेषण आवश्यक रहेको बताएका छन् । एमाले नेता केशवप्रसाद वडालले

नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्छ: अध्यक्ष ओली

काठमाडौँ, १० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् । आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण कार्यक्रममा ओलीले नेकपा विभाजनका कारणहरूको

कांग्रेसलाई पुन: जीवन दिनुपर्ने खाँचो छ: कोइराला

काठमाडौँ, १० असार । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले नेपाली कांग्रेस पुन: जीवन दिनपर्ने आवश्यकता रहेको बताएका छन् । आइतबार पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन