
झापा, १५ साउन । बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (मंगलबार) बसेको कार्यपालिकाको बैठकले शौचालय

सर्लाही, १५ साउन । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको आर्थिक प्रलोभनमा परेर उहाँकै घरमा काम गर्ने सहयोगीले हत्या गरेको खुलेको छ । मलङ्गवा नगरपालिका–४ मा बस्दै आउनुभएका ८१ वर्षका

काठमाडौं, १५ साउन । आज साउन १५ खीर खाएर मनाइदै छ । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन

पोखरा, १४ साउन । पोखरा महानगरपालिका वडा नम्बर २१ को फुर्सेखोलामा एक स्कुल बस दुर्घटना भएको छ । एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको ग १ क ६३१९ नम्बरको बस सोमबार

खोटाङ, साउन १३ गते । खोटाङमा दुई ठाउँमा नयाँ प्रहरी चौकी थप गरिएको छ । नागरिकको शान्तिसुरक्षा कायम गर्न एवं आपराधिक क्रियाकलाप रोक्न जिल्लामा दुई ठाउँमा प्रहरी चौकी थप गरिएको

उर्लाबारी, साउन १३ गते । मोरङको उर्लाबारी -२ स्थित इलाका प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०८०-८१ मा ११ हजार ४९० जनाले राहदानी लिएका छन् । ४ हजार ५२१ जना महिला र

झापा, १३ साउन । एक वर्षमा झापामा ४७ किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो ।

काठमाडौं, साउन १३ गते । गोरखाको धार्चे ५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । यसको थप विवरण आउन बाँकी छ

लमजुङ, साउन १३ गते । पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना

झापा, १२ साउन । पंकज शाहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक बिध्यार्थी सङ्गठन (राप्रबिसं) हल्दीबारीको दोश्रो अधिबेशन सम्पन्न भएको छ । सङ्गठनको उपाध्यक्षमा बिपी कोइराला, सचिवमा