
काठमाडौँ, ३२ जेठ । पृथ्वी राजमार्गको फिस्लिङमा कारसँग ठोक्किएर बस त्रिशूली नदीमा खसेको छ। इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङमा शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४०६२

सङ्खुवासभा, ३१ जेठ । खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले तीन घर बगाएको छ । करिब एक सय २५ भन्दाबढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी– ११ आङ्ला

नवलपुर, ३१ जेठ । नवलपुर सदरमुकाम कावासोतीको फलफूल चोकमा नाला खन्ने क्रममा पुरिएर तीन जना महिला मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका ५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया

झापा, ३१ जेठ । झापामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि विवरण सङ्कलनको काम दैनिक दुई चरणमा गर्न थालिएको छ । दैनिक बिहान ७ बजेदेखि विवरण सङ्कलन गर्ने गरिएको छ

ताप्लेजुङ, ३१ जेठ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित सिङ्सवा खोलामा आएको बाढीले तमोर नदी थुनिएको छ । बुधबार साँझपछि रातभरको वर्षासँगै सिङ्सवा खोलामा आएको बाढीले तमोर नदी थुनिएको हो । फक्ताङ्लुङ

झापा , ३१ जेठ । अर्जुनधारा नगरपालिका भित्रका आधारभूत तथा माध्यमिक बिद्यालयका प्रधानाध्यापक तथा प्राबिधिकहरुलाइ शैक्षिक सूचना प्रणाली (इमिस अपडेट) सम्बन्धि चारदिने तालीम बुुधवारदेखि शुरु भएको छ । कालीस्थान माध्यमिक

रुपन्देही , ३० जेठ । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल फर्कदै गरेको बोलेरो जीप बुधबार राती दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

बिर्तामोड, ३० जेठ । झापाको बिर्तामोड र अर्जुनधारामा रहेको गिरीबन्धु टि स्टेट प्रालिका सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट राज्यको सम्पत्ति नभएको वताउनुभएको छ । झापाको बिर्तामोडमा बुधबार पत्रकार सम्मेलन

खाँदबारी, ३० जेठ । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो

काठमाडौँ, २९ जेठ । काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । न्यायाधीश दुर्गा भुसालको इजलासले