Logo
समाज
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन

झापा, ५ जेठ । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई

कुष्ठरोग तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क सहायक सामग्री वितरण

झापा, ४ जेठ । झापाको दमक नगरपालीकाले आज एकै दिन लक्षित समुदायका लागी दुईवटा कार्यक्रम सञ्चालन गरेको छ । सामाजिक बिकाश समितिको आयोजनामा कुष्ठरोग तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री

बिर्तामोडमा चारतले घर माथिबाट खसेर एक मजदुरको मृत्यु

झापा, ४ जेठ । झापाको बिर्तामोडमा चारतले घर माथिबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ । बिर्तामोड १ का दिनेश मैनालीको घर निर्माण गर्नेक्रममा विहिवार दिउसो चार तला माथिबाट खसेर

खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ

काठमाडौँ, ४ जेठ । कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा आछाम

अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित

ताप्लेजुङ, ४ जेठ । अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित बन्दै गएको हो । बुधवार

सुन जस्तो पहेलो धातु देखाई ठगी गर्ने पक्राउ

झापा, ३ जेष्ठ । झापाको दमकवाट सुन जस्तो पहेलो धातु देखाई ठगी गर्ने व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका हाट बजार क्षेत्रमा जेष्ठ नागरिक र महिलाहरूलाई सुन जस्तो

निर्दोष ठहरिए सन्दीप लामिछाने

काठमाडौँ, २ जेठ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । न्यायाधीशद्वय सुदर्शनदेव

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ, १ जेठ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । दिनभरिको सुनवाइपछि न्यायाधीसले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् । न्यायाधीसद्वय सुदर्शनदेव

हल्दिबारीका विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा

झापा, १ जेठ । हल्दिबारी गाउँपालिका ४ नम्बर वडा कार्यालयले ५० विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गरेको छ । वडाले गत आर्थिक वर्षमा बिमा गरिदिएको ५० घरपरिवारको स्वास्थ्य

झापामा सम्बन्धविच्छेदका मुद्दा बढे

झापा, १ वैशाख । गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको १० महिनामा सम्बन्धविच्छेदका नौ सय ५४ मुद्दा दर्ता