Logo
समाज
इलाममा पिकअप गाडी दुर्घटना हुँदा एकको मृत्यु

इलाम,२८ बैशाख। इलाम नगरपालिका– ५ को भित्री कच्ची सडकमा गए राती दुई बजे गाडी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । ई नपा–५ सापकोटा गाउँ स्थित सडकमा भएको दुर्घटनामा

आज अक्षय तृतीयाः जौंको सातु र सर्वत खाएर मनाइँदै

काठमाडौं,२८ बैशाख। वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने

सप्तरीमा नेपाल बैंकका सुरक्षा गार्डको हत्या

जनकपुरधाम, २७ वैशाख । सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय

बाल सङ्गठनका पूर्व पदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, २७ वैशाख । काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल सङ्गठनका पूर्व पदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सङ्गठनका पूर्व पदाधिकारीदेखि सो जग्गामा व्यापारिक

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ

काठमाडौँ, २७ वैशाख । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८

मुख्यमन्त्रीको पिए हुँ भनी ठग्ने पक्राउ

लेखनाथ, २७ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको स्वकीय सचिव ९पिए० हुँ भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३१

झापाको बिर्तामोडमा बैंक तोडफोडमा संलग्न चारजना पक्राऊ

झापा, २७ वैशाख । झापाको बिर्तामोडमा अवस्थित ज्योति विकास बैंक र एभरेस्ट बैंकमा तोडफोडमा संलग्न चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बुद्धशान्ति ४ का अन्जेस राई, सोही

दुर्घटनामा विद्यार्थीको मृत्यु : आठ घाइते

ताप्लेजुङ, २६ वैशाख । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन् । खहरे हुँदै

झापा मेचीनगरका तीन वेसाहारा बालबालिकाको नाउँमा घर निर्माण हुने

झापा, २६ वैशाख । आमाको देवाहसनपछि गाँस र बासको समस्यामा परेका झापा मेचीनगर-१२ का तीन बालबालिकाको नाउँमा घर निर्माण हुने भएको छ । परिवारको पालनपोषणको एउटै आधार ४८ वर्षीय पद्मा

झापाको बिर्तामोडमा लुटपाटपछि महिलाको हत्या

काठमाण्डौ, २६ वैशाख । झापा बिर्तामोड नगरपालिका ४ स्थित शिवनगर टोलमा लुटपाट गर्ने समूहले एक एकल महिलाको बीभत्स हत्यापछि लुटपाट गरेको छ । मङ्गलवार राती १२ बजेतिर लुटपाटमा आएको टोलीले