Logo
समाज
आगलागी, डढेलो र चट्याङबाट चौबिस दिनमा २७ जनाको मृत्यु

काठमाडौँ, २६ वैशाख । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४

आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै

काठमाडौँ, २६ वैशाख । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा

बिर्तामोडमा महिला कृषकलाई ६ सय ७५ वटा उन्नत जातको बाख्रा वितरण

झापा, २५ वैशाख । झापाको बिर्तामोड नगरपालिकाले कृषकहरुलाई ६ सय ७५ वटा बाख्रा वितरण गरेको छ । नगरले आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत महिला

चट्याङ लागेर झापाको अर्जुनधारामा एक व्यक्तीको मृत्यु

झापा, २५ वैशाख । झापाको अर्जुनधारा नगरपालिकामा चट्याङ लागेर एक व्यक्तीको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर २ का ५४ बर्षिय मोहनप्रसाद दुलालको चट्याङ लागेर मृत्यु भएको हो

विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको निधन, दुई घाइते

नुवाकोट, २५ वैशाख । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको निधन भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौँ निवासी रुविन

करेण्ट लागेर झापाको शिवसताक्षीमा एक बालकको मृत्यु

झापा, २५ वैशाख । झापाको शिवसताक्षीमा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । सोमबार दिउँसो शिवसताक्षी-७ का सुनिल राजवंशीको १८ महिने छोराको करेण्ट लागेर मृत्यु भएको हो । मोटर

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

ललितपुर, २४ वैशाख । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको आज मृत्यु भएको छ । आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका थिए

आगोले जलेर आमाछोराको मृत्यु

ओखलढुङ्गा, २४ वैशाख । आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ । आज मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया

बिर्तामोड नगरपालिकाद्वारा बिरामीलाई सहयोग

झापा, २४ वैशाख । ‘झापाको बिर्तामोड नगरपालिकामा मात्रै गत आर्थिक वर्ष २०७९.८० मा एक सय ६४ रोगीलाई औषधि उपचार खर्चबापत मासिक रु पाँच हजार उपलब्ध गराइएको छ । बिर्तामोड नगरपालिका

झापा सहित कोसीका चार जिल्लामा सहारा नेपालको गोठ सुधार अभियान

झापा, २४ वैशाख । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पशुपालक किसानलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ कोसी प्रदेशका चार जिल्लाका गोठ र नश्ल सुधार अभियान सञ्चालन गरेको छ ।