Logo
समाज
काठमाडौँ उपत्यकामा आज यो सिजनकै सबैभन्दा चिसो

काठमाडौँ, २० पुस । काठमाडौँ उपत्यकामा आज यो सिजनकै सबैभन्दा चिसो भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँमा आज बिहानको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री सेल्सियस

त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौँ, २० पुस । त्रिभुवन विश्वविद्यालयमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति पद छनोट हुने भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका

ध्रुवे हात्तीले चार घर भत्कायो

चितवन, २० पुस । चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुन: आतङ्क मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद

नेपाल एअरलाइन्सका पाइलट शाहविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौँ, १९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा विमानका पाइलट सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि निजविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । विसं २०७१

दक्षिण अफ्रिकासँगकाे दाेस्राे टेस्ट क्रिकेटमा भारत विजयी

दक्षिण अफ्रिका, १९ पुस । दक्षिण अफ्रिकासँगको दोस्रो टेस्ट क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । योसँगै २ खेलको शृङ्खलामा १-१ को बराबरी भएको छ । पहिलो खेलमा दक्षिण

सर्लाहीका उखु किसानले पाए अनुदानबापतको रकम

सर्लाही, १९ पुस । सर्लाहीका उखु उत्पादक किसानले एक वर्षपछि अनुदानबापतको रकम प्राप्त गरेका छन् । जिल्लाका उखु उत्पादक किसानको खातामा अनुदानबापतको रकम प्राप्त भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष

जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ

काठमाडौँ, १९ पुस । नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका-३२ जडीबुटीबाट आज

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

सिन्धुपाल्चोक, १९ पुस । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र बनाएर बिहान १० बजेर १७ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको

तनहुँमा बस दुर्घटना: ३२ जना घाइते

तनहुँ, १९ पुस । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस

ढकिया बुन्न सिक्दै थारु महिला

भरतपुर, १९ पुस । पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ ।