Logo
समाज
मेलम्ची खानेपानी मर्मतको काम अन्तिम चरणमा

सिन्धुपाल्चोक, १९ पुस । मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । बाढीले ध्वस्त बनाएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ । बुधबार हेलम्बु–१

पवित्राको हत्या आरोपमा श्रेष्ठ दम्पती पक्राउ

खोटाङ, १९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या आरोपमा सोही नगरपालिकाको वडा नं १२ जालपाका ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५

वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी

काठमाडौँ, १८ पुस । वेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ परेका छन् । करोमानिया पठाइदिन्छु भन्दै रु २१ लाख ३६ हजार ठगी गरेको अभियोगमा

मिर्गौला बेचबिखनमा संलग्न फरार व्यक्ति पक्राउ

काठमाडौँ, १८ पुस । मानव अङ्ग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नागरपालिका-१३ बस्ने ४३ वर्षीय

तातो खोलेमा डुबेर घाइते बालिकाको मृत्यु

झापा, १८ पुस । झापामा तातो खोलेमा परेर गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका वडा नं.५ का गोपाल टुडूका दुई वर्षीया छोरी सृष्टि टुडूको

कोशी प्रदेश स्तरीय भलिबल माघमा

भोजपुर, १८ पुस । जिल्ला स्तरीय प्रतियोगिताहरु समेत कम भइरहेको अवस्थामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय भलिबल

हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु, तीन जना घाइते

मकवानपुर, १८ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर-११ थानाभर्‍याङमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । नवलपुर जाँदै गरेको ना ४३ प

मेयर शाहद्वारा सचिवालय प्रमुखसहित तीन जना कर्मचारी निलम्बन

काठमाडौँ, १८ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो सचिवालय प्रमुखसहित तीन जना कर्मचारीलाई निलम्बन गरेका छन् । महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको आरोपसहित मेयर शाहले

मेची राजमार्गमा यातायात ठप्प, जनजीवन प्रभावित

झापा, १८ पुस । प्रदेश १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा ठप्प भएको छ । झापासहित पाँचथर, इलाम र ताप्लेजुङ जिल्लामा रहेको

हात्ती आक्रमणका घाइतेको बिचल्ली, ऋण र चन्दा भरमा उपचार

झापा, १८ पुस । मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा थिइन् । ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ