Logo
समाज
१९ वर्षीया जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन्

बाँके, २१ कात्तिक । जमुना बुढामगर भर्खर १९ वर्षको भइन् । केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाइन् । श्रीमान् र शिशुको वियोगमा

ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

बागलुङ, २१ कात्तिक । बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने

एमालेले एक करोडको राहत सामग्री पठाउँदै

काठमाडौँ, २१ कात्तिक । नेकपा (एमाले)ले जाजरकोट-भूकम्पका कारण पीडितलाई रु एक करोड बराबरको राहत सामग्री पठाउने तयारी गरेको छ । सो पार्टीको सामाजिक सेवा केन्द्रले भूकम्प पीडितका लागि पार्टीका तर्फबाट

गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ, २१ कात्तिक । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमवार बसेको बैठकले गृह मन्त्रालयका

भाइटीकाकाे उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

काठमाडौँ, २० कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०:५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट

रुकुमपश्चिममा १६ हजार ५७० घर पूर्णरुपमा क्षतिग्रस्त

रुकुमपश्चिम, २० कात्तिक । भूकम्पका कारण रुकुमपश्चिमका छ स्थानीय तहका १६ हजार पाँच सय ७० घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी

बाँकेमा भूकम्पबाट घाइते ४१ पुगे

नेपालगञ्ज, २० कात्तिक । बाँकेस्थित भेरी अस्पताल नेपालगञ्जमा भूकम्पबाट घाइते भएका ४१ जनाको उपचार भइरहेको छ । गएराति एम्बुलेन्सबाट थप तीन जना बिरामीलाई यहाँ ल्याएपछि उपचाररतको सङ्ख्या ४१ पुगेको नेपालगञ्जका

बन्दुकको आडमा लुटपाट

महोत्तरी, २० कात्तिक । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-८ रतवारा गाउँमा गएराति एक घरमा डाकाहरुको समूहले बन्दुको आडमा ५० लाख बढीको लुटपाट गरेका छन् । जयकिशोर चौधरीको घरमा गएराति १:३० बजे

प्रधानाध्यापकद्वारा विद्यालयमै झुण्डिएर आत्महत्या

सिरहा, २० कात्तिक । गोलबजार नगरपालिका-३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा आइतबार साह

व्यवहारिक सीपका लागि विद्यालयमा फूल खेती

मलेखु, २० कात्तिक । अघिल्लो वर्षसम्म वनमारा र कुरोले ढाकिएको चौरमा अहिले ढकमक्क सयपत्री र मखमली फुलेको छ । विद्यालय भवन वरपरका खाली जमिन अहिले फूलैफूलले ढाकिएको छ । शिक्षक