Logo
समाज
आज विश्व दूध दिवस मनाइँदै

काठमाडौँ, १८ जेठ । आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

काठमाडौँ, १८ जेठ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा

सातदाेबाटाेलाई हराउँदै मच्छिन्द्र दाेस्राे स्थानमा उक्लियाे

काठमाडौँ, १७ जेठ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ । ललितपुरको एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले सातदोबाटोलाई ३-१ गोलले हराएको हो ।

पूर्वप्रधानमन्त्री खनाल सहभागी कार्यक्रममा हुल दङ्गा गर्ने नौ जना पक्राउ

काठमाडौँ, १७ जेठ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने

मेलम्चीको पानी काठमाडौँ पठाइयो

काठमाडौँ, १७ जेठ । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो । हेलम्बु गाउँपालिका-१ स्थित मेलम्ची खानेपानी आयोजनाको

ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्य

सिन्धुली, १७ जेठ । सिन्धुलीको घ्याङलेख गाउँपालिका-१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु

झापामा १०२ मिटरब्याज पीडितद्वारा उजुरी

झापा, १७ जेठ । अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित एक सय दुई जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् । गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवन, १७ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान

बाघ संरक्षणका लागि सडक नाटक

भरतपुर, १७ जेठ । उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उनी बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार हुन् । उनी आफूमात्र नभई अरुलाई

आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन

काठमाडौँ, १७ जेठ । वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई