
मान्म, २६ वैशाख । कालीकोटमा बलात्कारको आरोप लागेका एक जनालाई पक्राउ गर्न गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् । बलात्कारको आरोप लागेका पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संकल्प

काठमाडौँ, २५ वैशाख । पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार नौ सय ३१ जनाको नमुना परीक्षण गर्दा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

कास्की, २५ वैशाख । परराष्ट्र मन्त्रालयमा कार्यरत नायब सुब्बा (नासु) पोखराको बेगनास तालमा मृत फेला परेका छन् । मन्त्रालयका नासु उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास तालमा मृत भेटिएका जिल्ला

काठमाडौँ, २५ वैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सको कलसाइन नाईन एन एएनई जहाजलाई उडानमा रोक लगाएको छ । दुई दिनमा दुई पटक समस्या देखिएपछि जहाजलाई उडानमा रोक लगाइएको

बनेपा, २५ वैशाख । बनेपा नगरपालिका–३, नालामा मानिसको मृत्यु भएपछि शङ्ख बजाउँदै घाट लिएर जाने चलन हटेको पाँच सय वर्ष भइसकेको छ । शङ्ख नबजाउने मात्रै होइन, मलामीले अघि अघि

काठमाडौँ, २४ वैशाख । नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले सचिव

सङ्खुवासभा, २४ वैशाख । सङ्खुवासभाको चैनपुर नगरपालिका-९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आज चैनपुर-९ खाम्लिङका मनबहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी

काठमाडौँ, २४ वैशाख । झुटा विवरण पेश गरी १० भारतीयले नेपाली नागरिकता लिएको पाइएको छ । यसरी सक्कली नागरिकता प्राप्त गरेपछि भारतीयले घर जग्गा खरिद गरी व्यापार व्यवसाय गरिरहेको पाइएको

स्पेन, २४ वैशाख । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । सेभियामा गएराति भएको फाइनल खेलमा ओसासुनालाई २-१ गोलले हराउँदै रियलले उपाधि जितेको हो । रियलको

धनुषा, २४ वैशाख । जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय