
काठमाडौँ, ७ वैशाख । पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९

सर्लाही, ७ वैशाख । सर्लाहीको लालबन्दी नगरपालिका-६ स्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । लालबन्दी नगरपालिका-६ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत कालिञ्जोर पुल नजिक भएको दुर्घटनामा

जाजरकोट, ७ वैशाख । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका-१२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भई उपचारका

झापा, ७ वैशाख । झापाको ओमसाई पाथीभरा हस्पिटलले मिर्गौलाको बिरामीलाई सर्वसुलभ डायलासिस सेवा उपलब्ध गराउन छ जिल्लामा सेवा केन्द्र विस्तार गरेको छ । भद्रपुर–७ मा रहेको एकसय शय्याको सो हस्पिटलले

सिन्धुपाल्चोक, ७ वैशाख । वैशाख २५ बाट सुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्ची बगरमा खेलमैदान तयार गर्न आयोजक व्यस्त छन । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङमा बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीनालीमा क्षति पु¥याएको छ । सदरमुकाम फुङलिङसहित जिल्लाका अधिकांश क्षेत्रमा साँझदेखि बेलुकासम्म हावाहुरी र मेघगर्जनसहित असिना परेको थियो ।

दमौली, ७ वैशाख । तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले

राजविराज, ७ वैशाख । सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका–१ स्थित खाँडो खोलाबाट भारतीय नोटसहित एक जनालाई प्रहरीले बुधवार नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खटिएकोटोलीले रु दुई

झापा, ६ वैशाख । नारी सञ्चार गृह झापाले नेपालको पहिलो सम्पादक महिला साधना प्रधानको सम्मानमा स्थापना गरेको ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’बाट अग्रज पत्रकार सावित्रा दाहाल पुरस्कृत भएकी छन् ।