
विराटनगर, २० पुस । प्रदेश नं १ का उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालय र आधारभूत विद्यालयलाई नगदसहित सम्मान गरिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा उत्कृष्ट

पोखरा, २० पुस । साविक विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सङ्कटा क्लब आहा रारा पोखरा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा एपीएफलाई चार-एक गोलले हराउँदै सङ्कटा

काठमाडौँ, २० पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले काठमाडौँमा सञ्चालन भइरहेको नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा फिक्सिङ/स्पट फिक्सिङ भएको भन्ने सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार प्रेस

अर्घाखाँची, २० पुस । अर्घाखाँचीको शितगंगा नगरपालिकामा भालुको आक्रमणमा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । शितगंगा नगरपालिका-२ झिर्रा ओखारी निवासी ७९ वर्षीय रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको हो

काठमाडौँ, २० पुस । सुनको भाउ आज पनि बढेको छ । आज तोलामा ३ सय रुपैयाँले बढेर सुन एक लाख २ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी

चितवन, २० पुस । चितवनमा बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो । गाउँपालिकाको वडा नं ३ अन्तर्गत

काठमाडौँ, २० पुस । किाठमाडौँ जल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित

काठमाडौँ, २० पुस । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन्

सप्तरी, २० पुस । आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका जिल्लाहरूमा कार्यरत पत्रकारमाथि धम्की एवं दुव्र्यवहारका घटना बढेकामा ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मङ्गलबार विज्ञप्ति जारी गरी

सिन्धुपाल्चोक, २० पुस । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको