Logo
समाज
काठमाडौँ महानगरपालिकाले एक हप्ता फोहर नउठाउने

काठमाडौँ, ८ पुस । काठमाडौँ महानगरपालिकाले आजदेखि एक हप्तासम्म फोहर सङ्कलन नहुने भएकाले फोहरलाई घरमै व्यवस्थापन गर्न आग्रह गरेको छ । महानगरपालिकाले सूचना निकालेर आ-आफ्नो घर, पसल र व्यवसायबाट उत्पन्न

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

रौतहट, ८ पुस । रौतहटको गुजरा नगरपालिका-९ अमतवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । मोटरसाइकल चालक गुजरा-१ मनहर्वाका ३२ वर्षीय तुफानी माझीको

सुनको भाउ घट्यो

काठमाडौँ, ८ पुस । लगातार बढेको सुनको भाउ आज भने घटेको छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल

हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर

मलङ्गवा, ८ पुस । बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको

सोलुखुम्बुको लिखुपिकेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि

सोलुखुम्बु, ८ पुस । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो । आर्थिक अवस्था

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

उदयपुर, ७ पुस । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका-१ बस्ने ६१ वर्षीय रामबहादुर राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ

आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

सर्लाही, ७ पुस । आगो ताप्ने क्रममा जलेर सर्लाहीको हरिवनमा एक जना महिलाको मृत्यु भएको छ । आगोले जलेर हरिवन नगरपालिका-३ की ५५ वर्षीया गोरीमाया रखालको ज्यान गएको जिल्ला प्रहरी

एकल असहाय पुरुषलाई भत्ता

सिन्धुपाल्चोक, ७ पुस । ईन्द्रावती गाउँपालिकाले ६० वर्षभन्दा माथिका एकल असहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाभर रहेका असहाय अपाङ्गता एकल पुरुषका लागि मासिक रु पाँच सयका

लगातार बढ्दै सुन चाँदीको भाउ

काठमाडौँ, ७ पुस । सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ । आज फेरि तोलामा तीन सय रुपैयाँले बढेर सुन एक लाख एक हजार ५ सय रुपैयाँमा पुगेको छ ।

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

कावासोती, ७ पुस । पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती-३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दै आएका हुन् । नर्सरीदेखि