Logo
समाज
कोरोना भाइरस: दुई सय २१ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ, २० भदौ । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१

नेपालगञ्जमा पनि डेँङ्गुको सङ्क्रमण बढ्यो

नेपालगञ्ज , २० भदौ । नेपालगञ्ज उपमहानगरपालिकाभित्र स्थानीय व्यक्तिमा पनि डेँङ्गुको सङ्क्रमण देखिएको छ । नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेँङ्गु देखिएको उपमहानगरपालिकाले जनाएको छ । स्थानीयवासीमा डेँङ्गु देखिएपछि

सामुदायिक विद्यालयलाई सेनेटरी प्याड

सिरहा, २० भदौ । सिरहाको लहान नगरपालिकाले ६ देखि १२ कक्षासम्म पढाइ हुने नगरभित्रका १९ सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि ३४ हजार आठ सय ५० प्याकेट सेनेटरी प्याड हस्तान्तरण गरेको

समयमा पुल नबाउने ठेकेदारलाई कालोसूचीमा राख्न पत्राचार

भोजपुर, २० भदौ । भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवाघाटको पुलको डिजाइनमा त्रुटि रहेको पाइएको छ । अरुण नदीको यो घाटको कूल लम्बाइ दुई सय ३४ मिटर भए पनि यहाँ बन्न

अध्यक्ष दाहालद्वारा निर्मल लामा बहुप्राविधिक शिक्षालय भवन शिलान्यास

धनुषा , २० भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको वर्दिबास– ११ खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको शैक्षिक भवनको आज शिलान्यास गरेका छन् । कोरियाली सरकारको रु

सुन चाँदीको भाउ बढ्यो

काठमाडौँ, २० भदौ । सुन चाँदीको भाउ सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी

प्रदेश १ का मुख्यमन्त्रीलाई मातृशोक

मोरङ , २० भदौ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रहेका राईको आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा उपचारको क्रममा सोमबार बिहान

अवैध चिनी बरामद

झापा, २० भदौ । अबैध रुपमा चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई राखेको ४० बोरा चिनी प्रहरीले राजगढबाट बरामद गरेको छ । आइतवार दिउँसो २:४० बजे बाह्रदशी वडा नं.३ राजगढ

आजको मौसम: हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, २० भदौ । आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एक-दुई ठाउँ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताका छन् । मौसमविद् मञ्जु बासीका अनुसार आज

नेपाल जेसीजद्वारा चारआली जेसीजलाई दुई विधामा पुरस्कृत

झापा, १९ भदौ । नेपाल जेसीजले चारआली जेसीजलाई दुई वटा विधामा उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ । नेपाल जेसीज वर्ष २०२२ को इन्द्रपुर जेसीजको आतिथ्यतामा भएको क्षेत्र ‘क’ सम्मेलनमा उत्कृष्ट